३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मधेसी सांसदद्वारा संसद बैठक बहिस्कार

२८ चैत्र २०७३, सोमबार ०८:५६

चैत २८, काठमाडौं । संविधान संशोधनको मागसहित आन्दोलनमा रहेका मधेस केन्द्रित दलले आजको व्यवस्थिका संसद बैठक पनि वहिष्कार गरेका छन् ।

सभामुख ओनसरी घर्तीले बैठक प्रारम्भ भएको जनाउ दिएलगत्तै मधेसी दलका सांसदहरु उठेर विरोध जनाएका थिए । सभामुखले समय दिएपछि बोलेका थरुहट तराई पार्टीका सांसद गोपाल दहितले सम्मानित सदनले आफुहरुको माग सुनुवाई नगरेको भन्दै कैलालीका प्रहरी नियन्त्रणमा रहेका थारुहरुलाई छोड्न सरकारसँग माग गरे ।

त्यसैगरी, आफ्ना मागहरुको सुनुवाई नभएसम्म संसद बैठक वहिष्कार गर्ने भन्दै मधेस केन्द्रीत दलका सांसदहरु बैठक बहिष्कार गरी बाहिरिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ