चैत २८, काठमाडौँ । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले एकै चरणमा शान्तिपूर्ण तरिकाले स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताउनुभएको छ । 

प्रेस चौतारी ने"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत २८, काठमाडौँ । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले एकै चरणमा शान्तिपूर्ण तरिकाले स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताउनुभएको छ । 

प्रेस चौतारी ने"/>

२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्थानीय निर्वाचन एकै चरणमा हुनुपर्छ: भट्टराई

२०७३, २८ चैत्र सोमबार १०:४८

चैत २८, काठमाडौँ । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले एकै चरणमा शान्तिपूर्ण तरिकाले स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताउनुभएको छ । 

प्रेस चौतारी नेपाल प्रतिष्ठान शाखाको भेलालाई आज सम्बोधान गदै उहाँले सबै दलको सहभागिता हुने गरी एकै चरणमा निर्वाचन गर्नुपर्नेमा जोड दिनुभयो ।

‘‘निर्वाचनमा सुरक्षा गर्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तयार छन् । कर्मचारी पनि पर्याप्त छन्’’ उहाँले भन्नुभयो–‘‘त्यसैले एकै चरणमा निर्वाचन गराउनु पर्दछ । दुई चरण गर्नुपर्ने कारण नै छैन ।’’ 

सचिव भट्टराईले अनेक बाहनामा निर्वाचनलाई पछि धकेल्नका लागि दुई चरण गर्नुपर्ने कुरा ल्याइएको टिप्पणी गर्नुभयो । उहाँले सरकारले पुनः ल्याउन लागेको संविधान संशोधनको नयाँ प्रस्तावलाई एमालेले साथ नदिने बताउनुभयो । उहाँले स्थानीय तहलाई कमजोर बनाउनेका लागि संशोधन विधेयक ल्याउन खोजिएको पनि आरोप लगाउनुभयो । 

प्रचार विभाग प्रमुख समेत रहनुभएका सचिव भट्टराईले पार्टीले चाँडै नै संविधान कार्यान्वयन, राजनीतिक स्थायित्व, सुशासन, विकास र जनताको साझेदारी जस्ता कुरा समेटेर घोषणा पत्र ल्याउने बताउनुभयो । 

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले संविधान कार्यान्वयनका लागि निर्वाचन आवश्यक भएको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन