अभिमनु कु. पटेल | चैत ३०, रौतहट | रौतहट जिल्ला समन्वय समितिका प्रमुख स्थानीय विकास अधिकारी उमेश बस्नेत र सीमाक्षेत्र विकास कार्यक्रमका सम्पर्क व्यक्ति मनोज कर्ण कार्यक्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अभिमनु कु. पटेल | चैत ३०, रौतहट | रौतहट जिल्ला समन्वय समितिका प्रमुख स्थानीय विकास अधिकारी उमेश बस्नेत र सीमाक्षेत्र विकास कार्यक्रमका सम्पर्क व्यक्ति मनोज कर्ण कार्यक्"/>
२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सीमा क्षेत्र कार्यक्रम रौतहटमा प्रभावित, संस्थाहरु निरास

२०७३, ३० चैत्र बुधबार १६:३५

अभिमनु कु. पटेल | चैत ३०, रौतहट | रौतहट जिल्ला समन्वय समितिका प्रमुख स्थानीय विकास अधिकारी उमेश बस्नेत र सीमाक्षेत्र विकास कार्यक्रमका सम्पर्क व्यक्ति मनोज कर्ण कार्यक्रम बिक्री वितरण गरेको खुल्ला भएपछि रौतहटमा सीमाक्षेत्र विकास कार्यक्रम प्रभावित भएका छन ।

मधेशका २० औँ जिल्लाहरुमा ततकालिन जिल्ला विकास समिति मार्फत स्.चालन गर्ने केन्द्रबाट विनियोजित गरेको रकम स्थानीय विकास अधिकारी बस्नेतले आफना दल्ला कर्मचारी मनोज कर्ण मार्फत बिक्री २० देखि ३० प्रतिशत रकम लिई योजना बिक्री वितरण गरेको समाचार प्रकाशन प्रशारण हुँदा मन्त्रालयले कार्यवाही सुरु गरिसकेका छन । गत सोमबार मन्त्रालयका अनुसान्धान टोली छानविन सीमाक्षेत्र कार्यक्रमका शंकास्पद कागजातहरु नियन्त्रणमा लिए पश्चात योजनाहरुको कार्यदेश समेत रोकिएपछि कार्यक्रम नराम्रो तरिकाले प्रभावित भएका छन । कार्यक्रम संचालन गर्न छनौट भएका ५३ वटा संस्थाहरु मध्ये केहीले सम्झौता गरी कार्यदेश लगेपछि काम गर्ने अवस्था नरहेको तथा बाँकी संस्थाहरु कार्यदेश नपाएपछि छनौट भएका सबै संस्थाहरु निरास भएका छन । श्रोतका अनुसार संस्थाहरु रद्ध हुने सम्भावना रहेकोछ । रद्ध हलला भित्र भित्रै चलेपछि रकम तिरेर कार्यक्रम लिएका संस्थाहरु बिचलित भई फोकल पर्सन मनोज कर्णलाई दिएको रकम फिर्ता गर्न धम्काई रहेका छन । नाम प्रकाशन नगर्ने शर्तमा एक जना संस्थाका अध्यक्षले आफु कमीशन फिर्ता गर्न कर्णलाई  भन्दा एक सप्ताह हेरौ कार्यक्रम रद्ध भएपछि रकम आफै फिर्ता गरिदिन्छु भनेको कुरा खुलासा गरेका छन सुचना गोप्य राखेर ठूलो रकम असुली गर्न सोचेका लेखापाल कर्ण संचालनको लागि सुचना प्रकाशन तथा संस्था छनौट प्रक्रियामा पनि सुचना लुकाउदा संचारकर्मीहरुका कारण सुचनाहरु सार्वजनिक भएका थिए ।

विदेश भ्रमणमा गएका स्थानीय विकास अधिकारी बस्नेतले २०७३ चैत्र १५ गतेका दिन जिल्ला छोडने वेलामा खाली निर्णय पुस्तिका, कार्यदेश र खाली सम्झौता पेपरमा हस्ताक्षर गरी रकम असुली गर्न आफना निकट भ्रष्टाचारी कर्मचारी कर्णलाई हस्तान्तरण गरी प्रमाण फेला परेको सुचनाले जिल्ला देखि मन्त्रालय सम्मका कर्मचारीहरु चकित भएका छन । 

यस्तो गैर कानुनी कामका कारण अधिकारी बस्नेत र फोकल पर्सन कर्ण कार्यवाहीमा पर्ने कानुन विदहरुले दाबी गरेका छन । एक श्रोतका अनुसार सीमाक्षेत्र विकास कार्यक्रम लागि अदालतबाट छिटै नै प्रमादेश जारी हुने निश्चित छ । सीमाक्षेत्र कार्यक्रमबाट आफनो औलो सिधा गर्ने अर्थात कार्यक्रम पाउने केही नेता, अभिनेता तथा संचारकर्मीहरुमा हडकम्प मचेको छ भने रकम तिरेकाहरु कर्णलाई रकम फिर्ता लिन खोज्न थालेका छन । यता भ्रष्टाचार गरी मोटो रकम कमाउने सपना देखेका बस्नेत र कर्णले अबदिनमा नै खाली तारा देखिरहेका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार