३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादीले वैशाख ९ गतेसम्म सबै उम्मेदवारको टुंगो लगाउने

१ बैशाख २०७४, शुक्रबार १२:३२

बैशाख १, काठमाडौं । नेकपा माओवादी केन्द्रले वैशाख ९ गतेसम्म सबै उम्मेदवारको टुंगो लगाउने भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको केन्द्रको केन्द्रिय कार्यालय बैठकले वैशाख ३१ गते हुने चुनावका लागि पार्टीका तर्फबाट ९ गते भित्रमा उम्मेद्वार चयन गरिसक्ने निर्णय गरेको हो । उम्मेदवार टुंगो लगाउनका लागि सम्बन्धित कमिटीलाई नै जिम्मा दिइएको छ । 

सकेसम्म सर्वसम्मत र सर्वसम्मत नभए बहुमतका आधारमा उम्मेदवार टुंगो लगाइने माओबादीले जनाएको छ । बैठकले वैशाख ९ गते दिउँसो १ बजे ७ सय ४४ वटै स्थानीय तहमा चुनावी सभा गर्ने निर्णय पनि गरेको छ ।

 यस्तै चुनावका लागि घरदैलो कार्यक्रम पनि सञ्चालन गरिने छ । बैठकले वैशाख ३१ गते नै स्थानीय चुनाव गर्ने र त्यसकालागि पार्टीको चुनावी कार्यक्रम प्रभावकारी बनाउने निर्णय गरेको माओवादी केन्द्रले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’