३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

मोर्चाद्धारा नवलपरासी निर्वाचन कार्यालय एक घण्टा घेराउ

३ बैशाख २०७४, आईतवार १०:२४

चैत ३,परासी।  पुर्ब निर्धारीत कार्यक्रम अनुसार आज मधेशी मोर्चा नवलपरासीले जिल्ला निर्बाचन कार्यालयलाई एक घण्टा घेराउ गरेको छ । स्थानिय निर्वाचन बहिष्कार गर्न र सरकारले ल्याएको नयाँ संसोधन प्रस्तावको विरोध गर्दै मोर्चाले निर्वाचन कार्यालय घेराउन गरेको हो । सदरमुकाम परासी स्थित तमलोपा पार्टीबाट निस्केको मार्चाको बिरोध जुलुसले परासी बजारका बिभिन्न भाग परिक्रमा गरी रामग्राम १ मा अवस्थित निर्बाचन कार्यालयमा पुगी कार्यालय घेराउ गरेको थियो ।


विभिन्न नाराबाजीका साथ मोर्चाका कार्यकर्ताहरुले कार्यालय घेराउ गर्दै पछिल्लो पटक सरकारले ल्याएको नयाँ संविधान संसोधन प्रस्ताव पनि अपुरो भएको आरोप लगाएका थिए । सरकारले मधेशी मोर्चाको जायज मागलाई सम्बोधन नगरि पटक पटक विभिन्न बहानाबाजी गर्दै आफनो कार्यकाल लम्बयाउन खोजेको मोर्चाले आरोप लगाउदै मोर्चाको माग सम्बोधन नभएसम्म मधेशमा कुनै प्रकारको चुनाव हुन नदिने बताएको छ ।  घेराउ कार्यक्रममा मोर्चामा आबद्ध तमलोपा, संघिय समावबादी, गणतान्त्रीक, तमसपा लगायत पार्टी सय भन्दा बढि कार्यकर्ताहरु बिरोध जुलुसमा सहभागी भएका थिए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’