बैशाख ५, काठमाडौं । 'हामी टायर बाल्ने राजनीति होइन, फूल रोप्ने राजनीति गर्दैछौं । र अबको राजनीति भनेको पनि यस्तै हुनुपर्छ' भन्ने मिठा अभिव्यक्ति दिने यी हुन् भर्खर २१ ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख ५, काठमाडौं । 'हामी टायर बाल्ने राजनीति होइन, फूल रोप्ने राजनीति गर्दैछौं । र अबको राजनीति भनेको पनि यस्तै हुनुपर्छ' भन्ने मिठा अभिव्यक्ति दिने यी हुन् भर्खर २१ ब"/>
२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौंको मेयर पदमा लड्दै २१ बर्षकी दर्शना

२०७४, ५ बैशाख मंगलवार १२:०७

बैशाख ५, काठमाडौं । 'हामी टायर बाल्ने राजनीति होइन, फूल रोप्ने राजनीति गर्दैछौं । र अबको राजनीति भनेको पनि यस्तै हुनुपर्छ' भन्ने मिठा अभिव्यक्ति दिने यी हुन् भर्खर २१ बशन्त पार गरेकी रन्जु दर्शना ।

राजनीतिक पृष्ठभूमिमा बिबेकशील नेपाली दलसँग आवद्ध यी कलिली तर राजनीतिमा निकै माहिर बनिसकेकी दर्शना आगामी चुनावमा काठमाडौँको लागि मेयर पदमा चुनाव लड्ने साहश सहित मैदानमा उत्रिसकेकि छिन् । बिबेकशील नेपाली दल मार्फत धेरै राजनीतिक बेथितिका मुद्धा बिरुद्ध सक्रिय बनेकि दर्शनाको बिषयमा यस अघि पनि बिभिन्न संचार माध्यमले चर्चा गरिसकेका छन् ।

काठमाडौँमै जन्मिएकी दर्शना आगामी निर्वाचनमा जनताको सहयोग पाए काठमाडौंलाई संसारकै सुन्दर सहर बनाउने सपनामा छिन् । उनि लगायत उनको टिमले काठमाडौँलाई शुन्दर बनाउने सपना मात्र देखेको छैन त्यस अनुरुपको अध्ययन समेत आमा जनताको सुझाव सहित तयार गरिसकेको छ । 

दर्शनाको भनाई छ कि जनताले विश्वास गरे 'हामी राजनीतिक सिन्डिकेट तोड्न सक्छौं र योजना अनुसार काठमाडौँलाई संसारकै शुन्दर बनाउन सक्छौ ।' 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार