वैशाख ६, काठमाडौं | भारतीय गृहमन्त्री राजनाथ सिंहले नेपालबाट भारतलाई सुरक्षामा उल्लेखनीय सहयोग भइरहेको भनेर प्रशंसा गर्दै सुपुर्दगी सन्धि एवं आपसी कानुनी सहायता सन्धि ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... वैशाख ६, काठमाडौं | भारतीय गृहमन्त्री राजनाथ सिंहले नेपालबाट भारतलाई सुरक्षामा उल्लेखनीय सहयोग भइरहेको भनेर प्रशंसा गर्दै सुपुर्दगी सन्धि एवं आपसी कानुनी सहायता सन्धि ग"/>
३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतीय गृहमन्त्रीको प्रस्तावः सुपुर्दगी सन्धि गरौँ

६ बैशाख २०७४, बुधबार ०१:५५

वैशाख ६, काठमाडौं | भारतीय गृहमन्त्री राजनाथ सिंहले नेपालबाट भारतलाई सुरक्षामा उल्लेखनीय सहयोग भइरहेको भनेर प्रशंसा गर्दै सुपुर्दगी सन्धि एवं आपसी कानुनी सहायता सन्धि गर्न प्रस्ताव गरेका छन् । नेपाल र भारतबीच यसबारे सैद्धान्तिक सहमति तीन वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा पनि भएको थियो । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

यसबीचमा यो विषयमा मौन रहेको भारतले तीन वर्षपछि पुनः प्रस्ताव गरेको हो ।

‘सुपुर्दगी सन्धि र आपसी कानुनी सहायतासम्बन्धी सन्धिलाई स्पिड अप गर्न पाए हुन्थ्यो भन्नेमा गृहमन्त्रीको जोड थियो,’ परराष्ट्रमन्त्री प्रकाशशरण महतले भने, ‘कानुनी प्रावधान हेरेर यसबारे थप छलफल गरौँ भन्ने कुरा हामीले राख्यौँ ।’ भारतीय गृहमन्त्री राजनाथ सिंहले दुई देशबीच सम्बन्धको बृहत् आयाम रहेको भन्दै सानातिना कुरामा अल्झिनु नहुने राष्ट्रपति विद्यादेवी भण्डारीसँग बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’