सागर शर्मा/बैशााख ५, प्युठान । स्थानिय तहको निर्वाचन तोकिएकै समयमा नभए देश संकटमा जाने राष्ट्रिय जनमोचाका केन्द्रिय उपाध्यक्ष तथा  सांम्सद दुर्गा पौडेल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सागर शर्मा/बैशााख ५, प्युठान । स्थानिय तहको निर्वाचन तोकिएकै समयमा नभए देश संकटमा जाने राष्ट्रिय जनमोचाका केन्द्रिय उपाध्यक्ष तथा  सांम्सद दुर्गा पौडेल"/>

२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्थानिय तहको निर्वाचन समयमै नभए देश संकटमा जान्छ: पौडेल

२०७४, ६ बैशाख बुधबार ०७:१५


सागर शर्मा/बैशााख ५, प्युठान । स्थानिय तहको निर्वाचन तोकिएकै समयमा नभए देश संकटमा जाने राष्ट्रिय जनमोचाका केन्द्रिय उपाध्यक्ष तथा  सांम्सद दुर्गा पौडेलले वताएकी छन । 

राष्ट्रिय जनमोर्चाले देशभरनै पार्टीको प्रचारात्मक अभियान अन्र्तगत वुधवार प्युठानमा पत्रकार भेटघाट कार्यक्रममा उक्त कुरा वताएकी हुन । 

स्थानिय तहको निर्वाचनमा राजमो पार्टी नया शक्ति, राप्रपा, जातीवादी दल संग नमिलेर  राजमो लाई फाईदा गर्ने शक्ति संग ताममेल गरेर चुनाव लड्ने वताईन  ।  साथै उनले राजमोले पार्टीको चौतर्फी विकासमा लागेको व्यक्तिलाई मात्र निर्वाचनमा उम्मेदवार उठाएको  समेत वताएकी छन । 

प्रगतिशिल पत्रकार संघ प्युठानका अध्यक्ष प्रज्वल पहाडीको अध्यक्षतामा भएको भेटघाट कार्यक्रममा जिल्लाका विभिन्न संञ्चारमाध्यममा आवद्ध पत्रकार हरुको उपस्थिती रहेको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार