वैशाख ७, काठमाडौं | मधेसी मोर्चामा आवद्ध रहेका बिभिन्न पाँच दलबीच एकता हुने भएको छ । मोर्चाको एकता घोषणाको लागि आजै औपचारिक कार्यक्रम गरिने जानकारी प्राप्त भएको छ ।
"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... वैशाख ७, काठमाडौं | मधेसी मोर्चामा आवद्ध रहेका बिभिन्न पाँच दलबीच एकता हुने भएको छ । मोर्चाको एकता घोषणाको लागि आजै औपचारिक कार्यक्रम गरिने जानकारी प्राप्त भएको छ ।
"/>
२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मधेसवादी पाँच दलबीच एकता, पार्टीको नाममा मधेस नरहने

२०७४, ७ बैशाख बिहीबार ०२:१७

वैशाख ७, काठमाडौं | मधेसी मोर्चामा आवद्ध रहेका बिभिन्न पाँच दलबीच एकता हुने भएको छ । मोर्चाको एकता घोषणाको लागि आजै औपचारिक कार्यक्रम गरिने जानकारी प्राप्त भएको छ ।

एकता हुनेमा तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी र मधेसी जनअधिकार फोरम गणतान्त्रिक रहेका छन् । बुधबार राति अबेरसम्म भएको मधेसवादी दलको वार्तामा पार्टीको नाम र नेतृत्वबारे सहमति भएको हो।

एकतामा आउन लागेका दलहरुले एकता पछी पार्टीको नामबाट ‘मधेस’ शब्द हटाउँदै एकीकृत नयाँ पार्टीको नाम ‘राष्ट्रिय जनता पार्टी’ राख्ने भएका छन् । त्यस्तै पार्टीको चुनाव चिह्न र झन्डा ‘छाता’ रहने सहमति समेत भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार