बैशाख ७, नवलपरासी । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा नवलपरासीले आज सदरमुकाम परासीमा सिटी तथा लाठी ज्लुस प्रदर्शन गरेको छ । 

मोर्चाको पुर्व घोषित आन्दोल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैशाख ७, नवलपरासी । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा नवलपरासीले आज सदरमुकाम परासीमा सिटी तथा लाठी ज्लुस प्रदर्शन गरेको छ । 

मोर्चाको पुर्व घोषित आन्दोल"/>

२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा मोर्चाद्धारा लाठी जुलुस प्रदर्शन

२०७४, ७ बैशाख बिहीबार ०८:३३


बैशाख ७, नवलपरासी । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा नवलपरासीले आज सदरमुकाम परासीमा सिटी तथा लाठी ज्लुस प्रदर्शन गरेको छ । 

मोर्चाको पुर्व घोषित आन्दोलनका कार्यक्रम अन्तर्गत मोर्चाले आज जिल्लाको सदरमुकाम परासीमा सयांै कार्यकर्ताहरुको संख्यामा सिटी तथा लाठी ज्लुस प्रदर्शन गरेको हो ।

सरकारले संविधान संसोधन मार्फत मधेशी जनताको जायज मागलाई सम्बोधन नगरि बलजफती स्थानिय चुनाव गराउन खोजेको मोर्चाले आरोप लगाउदै चुनाव बहिष्कार गर्ने उद्देश्य अनुरुप आज जिल्लामा लाठी ज्लुस प्रदर्शन गरेको हो ।

परासीको लोकतान्त्रिक चोक स्थित तमलोपा पार्टी कार्यालयबाट निकालिएको ज्लुस बुद्धचोक, जिल्ला प्रशासन कार्यालय, पोखरा पाली परिक्रमा गर्दै पुनः बुद्धचोक स्थित एक कोणसभामा परिणत भएको थियो । 

जिल्लाको विभिन्न स्थानबाट मोर्चाका कार्यकर्ताहरुले सिटी, लाठी तथा कालो झण्डा लिएर ज्लुसमा सहभागि भएका थिए । मोर्चाको स्थानिय चुनाव बहिष्कार गर्ने र सरकारलाई दबाब दिने उद्देश्यले मोर्चाका घोषित आन्दोलनका विभिन्न कार्यक्रमहरुमा मधेशी जनताहरु समर्थन रहदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै