सरु शर्मा/बैशाख ११, नवलपरासी । “सम्मुनत समाजको निर्माण गर्नका लागि मैले उम्मेद्वारी दिएकी हु ” यो भनाई यो देवचुली  नगरपालिकामा उपमेयर पदमा उम्मेद्वारी "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सरु शर्मा/बैशाख ११, नवलपरासी । “सम्मुनत समाजको निर्माण गर्नका लागि मैले उम्मेद्वारी दिएकी हु ” यो भनाई यो देवचुली  नगरपालिकामा उपमेयर पदमा उम्मेद्वारी "/>

२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

सम्मुनत समाजको निर्माण गर्न मैले उम्मेद्वारी दिए: पाण्डे

२०७४, ११ बैशाख सोमबार ०६:३७


सरु शर्मा/बैशाख ११, नवलपरासी । “सम्मुनत समाजको निर्माण गर्नका लागि मैले उम्मेद्वारी दिएकी हु ” यो भनाई यो देवचुली  नगरपालिकामा उपमेयर पदमा उम्मेद्वारी दिनुभएकी निर्मला पाण्डेको । 

यही बैशाख ३१ ग्ते हुने भनिएको स्थानिय तहको चुनावमा देवचुली नगरलाई फरक पहिचानका साथ स्थापित गर्न उनले नेपाली काँग्रेसका तर्फबाट उम्मेद्वारी दिएकी छन् । पाण्डे देवचुली नगरमा नेपाली काँग्रेसको कार्यकर्ताका रुपमा २०५५ साल देखिनै सक्रिय छन् । 

किसानी  पेशााई मुख्य पेशा बनाएर हिडेकी युवा नेता निर्मला पाण्डेले देवचुली नगरमा रहेका बाढि पहिरो  र डुवानको समस्यालाई व्यवस्थापन गर्ने आफ्नो कार्यतालिकामा समेट्नु भएको छ । उहाले महिलाका अधिकारलाई दृढताका साथ अगाडि बढाउदै महिलाका हरेक समस्या निर्मुल गर्दै लैजाने, लागुपदार्थ दुव्र्यसनिको समस्यालाई जरै देखि उखेलेर फाल्ने, हरेक युवालाई रोजगारीको अवसर प्रदान गर्न अभियाननै बनाएर लैजाने, बालश्रमको प्रयोग हुन नदिने, खानेपानिको व्यवस्थापन , समुदायको चाहाना अनुसार बिधालयको स्तर उन्नति र गुणस्तर बृद्धि  तथा लोपोन्मुख र सिमान्तकृत जातिको सँरक्षणमा आफ्नो समय खर्चिने उहाको मनसाय छ ।

उहा भन्नुहुन्छ, “ नपाली काँग्रेसका महामानव बिश्वशेर  प्रसाद कोईरालाले प्रतिपादन गरेको समाजबादको मुल मर्मलाई आत्म साथ गर्दै यस क्षेत्रमा रहेका अवसरहरुको लागि धार्मिक  र सास्कृतिक धरोधरको सँरक्षण गर्दै अवसरको अधिकतम उपयोग गरी चुनौतीको दिगो रुपमा व्यवस्थापन गर्दै समुन्नत समाजबादको निर्माण गर्नका लागि नै मैले यस अवसरलाई समात्दै उपमेयरमा उम्मेद्वारी दिएकी हु ।

देवचुली नगरमा उपमेयर पदमा उम्मेद्वारी दिएका रेनुका न्यौपाने, सम्झना सापकोटा , सारदा पौडेल, लक्ष्मी बास्ताकोटि लाई पछि पार्दै निर्बाचित हुने दृढ बिश्वासका साथ उनले उम्मेद्वारी दिएकी हुन । मेयर तथा उपमेयर पदमा उम्मेद्वारी दिएका सबैको नाम अहिले क्षेत्रमा गएको छ । क्षेत्रले नै सबै उम्मेद्वारको टुङगो लगाउने गरी छलफल लाई तिर्बता दिएको छ । टुङगो लाग्न नसकेको खण्डमा जिल्लामा पठाउने बताईएको छ ।

यस्तो छ उहाको नेपाली काँग्रेस सँगको यात्रा 

उपमेयर पदमा उम्मेद्वार दिएकी पाण्डे अहिले हाल नेपाल महिला सँघ देवचुली नगर सभापति रहनु भएको छ । 

साथै नेपाली काँगे्रस क्षेत्र नम्बर १ को क्षेत्रिय प्रतिनिधि समेत रहनु भएको छ । २०५५ साल अघि देखि नै काँग्रेसको सिद्धान्तलाई आत्म साथ गर्दै हिड्नु भएकी पाण्डे  २०५५ सालमा नेवि सँघ गाउ समिति सदस्य रहनुभएको थियो । 

२०५७ सालमा नेपाली काँग्रेसको सदस्य बन्नु भयो । २०६० सालमा नेपाल महिला सँघको सदस्य सँगै वडा प्रतिनिधि पनि बस्नु  भयो । नेपाल महिला  सँघ देवचुली नगरको तदर्थ समितिको उपाध्यक्ष २०७१ मा बन्नुभएकी पाण्डे अहिले नगरसभापति हुनुहुन्छ । 

उहाको चाहाना छ सबै धेरै अवसर बोकेको र स्रोत साधनको उपलब्धता भएको देवचुली नगरलाई कृषि मय ठाउ बनाउने त्यसैले उहाले आफ्नो उम्मेद्वारी घोषणा पत्रमा सिचाँईका कुरा उल्लेख गर्न छुटाउनुभएको छैन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने