चंचल कुमार झा | बैशाख ११, रौतहट । रौतहट जिल्लाको दुर्गा भगवति गाँऊपालिकामा नेकपा माओवादी केन्द्रको कार्यकर्ता भेला सम्पन्न भएको छ । दुर्गा भगवति गाँऊपालिका "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चंचल कुमार झा | बैशाख ११, रौतहट । रौतहट जिल्लाको दुर्गा भगवति गाँऊपालिकामा नेकपा माओवादी केन्द्रको कार्यकर्ता भेला सम्पन्न भएको छ । दुर्गा भगवति गाँऊपालिका "/>

२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

माओवादी केन्द्रको कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

२०७४, ११ बैशाख सोमबार १७:०६


चंचल कुमार झा | बैशाख ११, रौतहट । रौतहट जिल्लाको दुर्गा भगवति गाँऊपालिकामा नेकपा माओवादी केन्द्रको कार्यकर्ता भेला सम्पन्न भएको छ । दुर्गा भगवति गाँऊपालिका वडा नम्बर ६ पचरुखीमा आज सोमवार कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । 

आज भएको कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्रका प्रभावशाली युवा नेता डि.के. झाको पहलमा सैकडो नेता कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन । नेकपा एमाले,फोरम नेपाल,सदभावना पार्टी लगायतका पार्टी परित्याग गरी सुरेश राय,राकेश मिश्रा,श्यामाकान्त झा,विरेन्द्र ठाकुर, सुरैन मिया लगायत सैकडो नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रकमा प्रवेश गरेका छन् । नव प्रवेसीहरुलाई टीका लगाई स्वागत गरिएको छ । 

श्री प्रसाद मुखियाको अध्यक्षतामा भएको नेकपा माओवादी केन्द्रको कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा पार्टी को केन्द्रिय सदस्य राजकिशोर यादब प्रमुख अतिथि रहनु भएका कार्यक्रममा युवा नेता डि.के. झा, रामपुकार दास लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार