बैशाख १२, अर्घाखाँची । राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष दुर्गा पौडलले तोकिएको मितिमा स्थानीय तहको निर्वाचन गराउन सरकारलाई दबाब दिने बतउनुभएको छ । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख १२, अर्घाखाँची । राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष दुर्गा पौडलले तोकिएको मितिमा स्थानीय तहको निर्वाचन गराउन सरकारलाई दबाब दिने बतउनुभएको छ । 
४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

तेकिएकै मितिमा निर्वाचन गराउन जनमोर्चाले दवाव दिने

१२ बैशाख २०७४, मंगलवार ०९:०९

बैशाख १२, अर्घाखाँची । राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष दुर्गा पौडलले तोकिएको मितिमा स्थानीय तहको निर्वाचन गराउन सरकारलाई दबाब दिने बतउनुभएको छ । 

लामो समयसम्म निर्वाचन नहुँदा स्थानीय निकायमा भ्रष्टाचारले जरा गाडेको भन्दै निर्वाचन नगराउने षड्यन्त्रमा सरकारले दुई चरणको बहना झिकेको आरोप लगाउनुभयो । 

“निर्वाचन आयोगले उही दल, उही मतदाता र उही मतपत्रमै निर्वाचन गर्नुपर्ने बताएकाले किन दुई चरणमा निर्वाचन गर्नुप¥यो ।” उहाँले भन्नुभयो, “विदेशीको इसारामा निर्वाचनको मिति सार्न खोजिएको हो तर यो कुरा राष्ट्रिय जनमोर्चालाई मान्य हुदँैन देशव्यापी चरणवद्ध आन्दोलन गर्छौं । ” 

प्रगतिशील पत्रकार मञ्चले सन्धिखर्कमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उपाध्यक्ष पौडेलले संविधान संशोधनको प्रस्ताव ल्याएर सरकारले राष्ट्रियता नै धरापमा पार्न खोजेको आरोप लगाउँदै उपाध्यक्ष पौडेलले संविधान संशोधन प्रस्ताव पास हुन नदिन र राष्ट्रियता जोगाउने पक्षमा आन्दोलन चर्काउने धारणा राख्नुभयो । 

स्थानीय निकायको निर्वाचनका लागि सुरु गरेको चुनावी अभियानको सिलसिलामा रुपन्देही, नवलपरासी, कपिलवस्तु, दाङ, रोल्पा , प्यूठान हुँदै राष्ट्रिय जनमोर्चाको टोली यहाँ आइपुगेको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’