बैशाख १२, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य धमेन्द्र बास्तोलाले दश वर्षे जनयुद्धले अन्त्यष्टी गरेको संसदीय व्यवस्थालाई अहिले संसदवादीह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैशाख १२, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य धमेन्द्र बास्तोलाले दश वर्षे जनयुद्धले अन्त्यष्टी गरेको संसदीय व्यवस्थालाई अहिले संसदवादीह"/>

२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनयुद्धले अन्त्यष्टी गरेको व्यवस्थालाई नेताहरुले करोडौं पैसा लिएर ब्युँताउन खोजे: बास्तोला

२०७४, १२ बैशाख मंगलवार ११:५६


बैशाख १२, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य धमेन्द्र बास्तोलाले दश वर्षे जनयुद्धले अन्त्यष्टी गरेको संसदीय व्यवस्थालाई अहिले संसदवादीहरु मिलेर जवर्जस्त ब्युँताउन खोजेको आरोप लगाएका छन ।

नेकपाद्धारा आज राजधानीमा आयोजना गरिएको निर्वाचन खारेजी अभियान अन्तर्गतको कार्यक्रमलाई संवोधन गर्दै नेता बास्तोलाले त्यसतो बताएका हुन ।उनले संसदीय दलका नेताहरुले विदेशी पैसा लिएर स्थानीय निर्वाचनको नाटक मंचन गरिरहेको भन्दै त्यो नेपाली जनतालाई अमान्य भएको तर्क गरे ।

कांग्रेस, एमाले, माओवादी केन्द्रलगायत ठूला दलले विदेशीको ईसारामा मसानघाट पुगेको संसदीय व्यवस्थालाई पुर्न जन्माउन खोजेकाले नेपाली जनताहरुले त्यसको विरोधमा सभा, सम्मेलन, जागरण अभियानमा नेकपालाई सघाउँदै आएको उनले दावी गरे ।


उनले भने–‘जनयुद्धले अन्त्यष्टी गरेको व्यावस्थालाई संविधानसभाको निर्वाचनसँगै संसदीय पार्टीका नेताहरुले करोडौं पैसा लिएर ब्युँताउने कोसिस गरेका छन । उनीहरुले नेपाली जनताको भविष्यमाथि संसदीय व्यवस्था लादेर राज गर्न खोजेका छन् । हामी त्यसलाई खारेज गर्न चाहन्छौं ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने