एमालेको अवरोधका कारण"/>
एमालेको अवरोधका कारण"/>
बैशाख १३, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहको संख्या बढाउने प्रस्ताव फिर्ताको माग गर्दै संसद अवरुद्ध पारेको छ ।
एमालेको अवरोधका कारण बैठक ३ बजेसम्मका लागि स्थगित भएको छ । एमालेले हिजो पनि संसद बैठक अवरुद्ध गरेको थियो । स्थानीय तहको संख्या बढाउनुको चित्त बुझ्दो कारण दिएमा संसदमा अवरोध नगर्ने भनेको थियो ।
एमालेले स्थानीय तह थप्ने निर्णय फिर्ता नभएसम्म संसद चल्न नदिने अडान कायम राखेको छ ।