२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा हेलिक्पटरमार्फत निर्वाचन सामाग्री ल्याइयो

२०७४, १३ बैशाख बुधबार १५:१९

लोकेन्द्र प्रशाद जोशी/बैसाख १३, दार्चुला । दार्चुलामा हेलिक्पटरमार्फत निर्वाचन सामाग्री आइपुगेको छ । 

बुधबार नेपाली सेनाको हेलिक्पटरमार्फत निर्वाचनमा चाहिने आवश्यक सामाग्री आइपुगेको हो । जिल्ला निर्वाचन कार्यालय दार्चुलाका अनुसार हेलिक्पटरमा अनुसूची फाराम, निर्देशिका, मतपेटिका लगायतका सामाग्री आइपुगेको जिल्ला निर्वाचन अधिकारी तुलसीराम पाण्डेले जानकारी दिनुभयो । 

निर्वाचनको मिति सरेपनि निर्वाचन कार्यालयले जिल्ला जिल्लामा निर्वाचन सामाग्री ढुवानी गरेको छ । निर्वाचन सामाग्रीलाई सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म नजिक रहेको घरेलु तथा साना उद्योग विकास समितिको भवनमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार