बैशाख १५, परासी । नेपाल मुस्लिम संघ जिल्ला कार्यसमिति नवलपरासीका अध्यक्ष कासिद अलि आफँु सहित १ सय ५१ जना कार्यकर्ता लिएर नेकपा एमालेमा प्रवेश गरेको भ्रमित सामचार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख १५, परासी । नेपाल मुस्लिम संघ जिल्ला कार्यसमिति नवलपरासीका अध्यक्ष कासिद अलि आफँु सहित १ सय ५१ जना कार्यकर्ता लिएर नेकपा एमालेमा प्रवेश गरेको भ्रमित सामचार"/>
४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

भ्रमित सामाचार प्रति मुस्लिम संघको ध्यानाकर्षण

१५ बैशाख २०७४, शुक्रबार ०८:०२

बैशाख १५, परासी । नेपाल मुस्लिम संघ जिल्ला कार्यसमिति नवलपरासीका अध्यक्ष कासिद अलि आफँु सहित १ सय ५१ जना कार्यकर्ता लिएर नेकपा एमालेमा प्रवेश गरेको भ्रमित सामचार प्रति मुस्लिम संघको ध्यानाकर्षण भएको छ । 

अध्यक्ष कासिद अलिले एक्लो मात्र पार्टी तथा मुस्लिम संघ छोडेर एमालेमा प्रवेश गरेको र अरु सम्पुर्ण संघका पदाधिकारी एवं सदस्यहरु आ–आफनो पद तथा स्थानमा कायम रहेको संघले आज प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको छ । संघले प्रेस विज्ञप्ती जारी गर्दै संघका उपाध्यक्ष करिब शेषलाई कार्यवाहक अध्यक्षको रुपमा तोकी संघको सम्पुर्ण जिम्मेवारी समेत दिएको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

 अध्यक्ष कासिद अलि सो ईच्छा अनुसार नेपाली कांग्रेस एवं नेपाल मुस्लिम संघलाई परित्याग गरि २०७४ बैशाख ९ गतेका दिन नेकपा एमाले पार्टीमा प्रवेश गरेकोमा नेपाली कांग्रेसले अलीलाई पार्टी कारवाही गर्दै कांग्रेस पार्टीबाट निस्काशित समेत गरेको यस विज्ञप्तीमा उल्लेख गरिएको छ । 

बजारमा मुस्लिम संघका सम्पुर्ण सदस्यहरु पार्टी तथा मुस्लिम संघर्लाइ छोडेको अनावश्यक हल्लालाई गलत साबित गर्दै मुस्लिम संघ आफनो स्थानमा कायम नै रहेको संचार माध्यम मार्फत सबैलाई जानकारी दिएको छ ।

 आसन्न स्थानिय तहको निर्वाचनमा मुस्लिम संघले आफनो सम्पुण सदस्यहरुर्लाइ लिएर पार्टीलाई सहयोग गर्ने उद्देश्य अनूरुप अगाडी बढीरहेको छ । स्थानिय तहको चुनावलाई कांग्रेसको पक्षमा पार्न आफनो सदस्यहरुलाई चुनावी अभियानमा होमिन समेत आग्रह गरेको छ । संघले आफनो संगठनलाई चुस्त दुरुस्त बनाउदै एक ढिक्क भएर अगाडी बढने आफनो सम्पुर्ण सदस्यहरुलाई आग्रह गरेको छ ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद