खकेन्द्र केसी, अनलाइन तहल्का
बैशाख १६ सल्यान 
गत चैत्र २ गते जिल्ला शिक्षा कार्यालय सल्यानमा अखिल क्रान्तिकारीले बुझाएको ज्ञापन पत्रमा शुक्रबार सुनुवाइ भएको अखिल क्रान्तिकारीले विज्ञप्ती मार्फत जनाएको छ । 
क्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... खकेन्द्र केसी, अनलाइन तहल्का
बैशाख १६ सल्यान 
गत चैत्र २ गते जिल्ला शिक्षा कार्यालय सल्यानमा अखिल क्रान्तिकारीले बुझाएको ज्ञापन पत्रमा शुक्रबार सुनुवाइ भएको अखिल क्रान्तिकारीले विज्ञप्ती मार्फत जनाएको छ । 
क्"/>
४ माघ २०८२, शनिबार
राजनीति

विद्ययार्थीले राखेको १२ बुँदेमा मागमा जि.शि.अ. ले थपिदिए ३ बुँदा ।

१६ बैशाख २०७४, शनिबार ००:३५

खकेन्द्र केसी, अनलाइन तहल्का
बैशाख १६ सल्यान 
गत चैत्र २ गते जिल्ला शिक्षा कार्यालय सल्यानमा अखिल क्रान्तिकारीले बुझाएको ज्ञापन पत्रमा शुक्रबार सुनुवाइ भएको अखिल क्रान्तिकारीले विज्ञप्ती मार्फत जनाएको छ । 
क्रान्तिकारीले सल्यानको “आमूल शैक्षिक रुपान्तरण सहित को बैज्ञानिक पुनर्संरचना“ को लागि केहि अल्पकालीन, केही मध्यकालीन ,केही दीर्घकालीन र केही तत्कालीन विभिन्न १२ बँुदे माग राख्दै ज्ञापनपत्र पेस गरेको थियोे । ज्ञापनपमा आज जिल्ला शिक्षा कार्यालय सल्यानमा छलफल भै माग पूरा गर्न १५ बुँदे सहमति भएको क्रान्तिकारीका जिल्ला संयोजक भूम प्रकाश भण्डारीले हस्ताक्षर गरेको विज्ञप्तीमा भनिएको छ ।  
सहमति को लागि महत्वपूर्ण भुमिका निर्बाह गर्ने अखिल क्रान्तिकारी राप्ती ब्युरोलाई बिशेष धन्यवाद सहित तत्काललाई पुर्वघोषित आन्दोलन का सम्पुर्ण कार्यक्रमहरु स्थगित भएको प्रेस बिज्ञप्ती मार्फत जानकारी गराउदछौ भनिएको छ । 
सहमती पत्रमा जिल्ला शिक्षा अधिकारी देवी प्रसाद सुवेदी र संगठनका जिल्ला अध्यक्ष भुम प्रकाश भण्डारीले हस्ताक्षर गरेका छन । 

हेर्नुहोस सहमती पत्र । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद