बैशाख १८, काठमाडौँ । प्रधानमन्त्री पुष्प कमल दाहाल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको छ । 

सिंहदर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख १८, काठमाडौँ । प्रधानमन्त्री पुष्प कमल दाहाल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको छ । 

सिंहदर"/>

४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री दाहाल र ओलीबीच के कुरा भयो ?

१८ बैशाख २०७४, सोमबार ०९:४८

बैशाख १८, काठमाडौँ । प्रधानमन्त्री पुष्प कमल दाहाल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको छ । 

सिंहदरबारस्थित सभामुख ओनसरी घर्तीको कार्यकक्षमा भएको भेटमा अध्यक्ष ओलीले भने बजेटपछि निर्वाचन गर्न नमिल्ने अडान दोहोर्याएका थिए । निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउने वातावरण निर्माणका लागि प्रमुख प्रतिपक्ष दलका नेता ओलीसँग भेट गरिएको प्रधानमन्त्री दाहालले जानकारी दिए ।

उनले प्रधानन्यायाधिश विरुद्धको महाअभियोग प्रस्तावले निर्वाचनलाई प्रभावित नतुल्याउने पनि स्पष्ट पारे । प्रधानमन्त्री प्रचण्डले मंगलबार स्थानीय तहको निर्वाचनको पहिलो चरणको उम्मेदवारी मनोनयनको काम सम्पन्न हुने र जेठ ३१ गते निर्वाचन सम्पन्न हुने दावी पनि गरे ।

प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीसँग भेट गरेलगत्तै सभामुख ओनसरी घर्तीसँग पनि भेटगरी प्रधानन्यायधिश कार्की विरुद्ध लगाइको महाअभियोग प्रस्तावले निर्वाचनलाई कुनै असर नगर्ने बताएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता