यस्ता छन सल्यानमा काँग्रेसका उम्मेदवारहरु ।
शारदा नगरपालिका
प्रमुख –सुरेश अधिकारी
उपप्रमुख "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... यस्ता छन सल्यानमा काँग्रेसका उम्मेदवारहरु ।
शारदा नगरपालिका
प्रमुख –सुरेश अधिकारी
उपप्रमुख "/>
२०८२, २३ चैत्र सोमबार
राजनीति

सल्यानमा चार दलको उमेदार टुङगो लाग्यो । नाम लिष्ट सहित (हेर्नुहोस) ।

२०७४, १८ बैशाख सोमबार १५:५०

संकलन खकेन्द्र केसी
बैशाख १८ सल्यान 
यस्ता छन सल्यानमा काँग्रेसका उम्मेदवारहरु ।
शारदा नगरपालिका
प्रमुख –सुरेश अधिकारी
उपप्रमुख –साबित्रा बस्नेत

वागचौर नगरपालिका
प्रमुख –गोरख बहादुर खत्री
उपप्रमुख –मेनका चन्द

वनगाड कुपिन्डे नगरपालिका
प्रमुख –दिपेन्द्र बिष्ट
उपप्रमुख –लक्ष्मि सुनार

ढोरचौर गाउपालिका
प्रमुख– नरबिर चलाउने
उपप्रमुख – बिमला रेउले

कुमाखमालिका गाउँपालिका
प्रमुख –बिबेकसिंह राठौर
उपप्रमुख– उर्मिला राणा

दार्मा गाउँपालिका
प्रमुख –रामचन्द्र के.सी.
उपप्रमुख – बिमला चन्द

त्रिबेणी गाउँपालिका
प्रमुख –मान बहादुर डाँगी
उपप्रमुख – करुणा गिरी

कपुरकोट गाउँपालिका
प्रमुख –दुर्गा गिरी
उपप्रमुख – ओकी महतारा
 
कालिमाटी गाउँपालिका
प्रमुख –भरत पुन
उपप्रमुख – कमला अधिकारी

छत्रेश्वरी गाउँपालिका
प्रमुख –सन्तोष के.सी.
उपप्रमुख – सिता के.सी.


यस्ता छन सल्यानमा नेकपा एमालेका उमेदारहरु । 
शारदा नगरपालिका
मेयर ः राम कुमार खड्की 
उप मेयरमा ः सरिता हमाल 

बागचौर नगरपालिका
मेयर ः लोक बहादुर डागी
उप मेयर ः ओका कुमारि खत्री 

वन्गाड कुपिण्डे नगरपालिका
मेयर ः गोविन्द पुन
उप मेयर ः चम्फा पुरि

कपुरकोट गाउंपालिका
अध्यक्ष ः भिम बहादुर सेन 
उपाध्यक्ष ः तिला बुढा 

त्रिवेणि गाउंपालिका
अध्यक्ष ः लोकेन्द्र सिंह खड्का
उपाध्यक्ष ः कलावती ओली वोहोर

छत्रेश्वरि गाउंपालिका
अध्यक्ष ः ओज बहादुर बुढाथोकी 
उपाध्यक्ष ः बुद्धा केस

ढोरचौर गाउंपालिका
अध्यक्ष ः चित्र बहादुर चलाउने
उपाध्यक्ष ः पुष्पा वोहोरा 

कालिमाटि गाउंपालिका
अध्यक्ष ः टेक बहादुर ओलि
उपाध्यक्ष ः सहनशिलता ओलि 

कुमाख गाउंपालिका
अध्यक्ष ः भैरव वहादुर शाह, 
उपाध्यक्ष ः शान्ति चन्द 

दार्मा गाउंपालिका
अध्यक्ष ः दल बहादुर केसी 
उपाध्यक्ष ः भिमलादेवी चन्द 

यस्ता छन सल्यानमा नेकपा (माओवादी केन्द्र)का उमेदारहरु ।
शारदा नगरपालिका
मेयर ः प्रमोद श्रेष्ठ 
उपमेयर ः झरणा वुढाथोकी, 

बागचौर नगरपालीका 
मेयर ः लोकमान बुढाथोकी ,
उपमेयर ः कल्पना पुन

वनगाड कुपिण्डे नगरपालिका
मेयर ः कर्णवहादुर वुढाथोकी 
उपमेयर ः मञ्जु यरी

दार्मा गाउँपालिका
अध्यक्ष ः निमराज केसी, (अरुन)
उपाध्यक्ष ः टिका वली, 

छत्रेश्वरीमा गाउँपालिका
अध्यक्ष ः चित्रवहादुर केसी 
उपाध्यक्ष ः राधा शर्मा, 

त्रिवेणीमा गाउँपालिका
अध्यक्ष ः अजय रोका 
उपाध्यक्ष ः लिलावती वुढा, 

कपुरकोटमा गाउँपालिका
अध्यक्ष ः प्रकाश भण्डारी
उपाध्यक्ष ः एलिना राना, 

ढोडचौरमा गाउँपालिका
अध्यक्ष ः नरविर चलाऊने 
उपाध्यक्ष ः भूमि वुढाथोकी 

कालिमाटी गाउँपालीका 
अध्यक्ष ः पुरुसोत्तम भट्टराई 
उपाअध्यक्ष ः प्रिती डिसी

कुमाख गाउँपालीका
अध्यक्ष ः दिलमाय वि.एम. (सिर्जना)
उपाअध्यक्ष ः डिल्लीराज जैशी 

यस्ता छन सल्यानमा राप्रपाका उमेदार ।
शारदा नगरपालिका
मेयर ः मनोज प्रधान

बागचौर नगरपालिका
मेयर ः टोप बहादुर केसि (टोप्पल)

राप्रपाले अन्य बाँकी ठाउँमा उमेदार टुङगो लागेपनि  अहिले सार्वजनिक नगर्ने भनेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै