वैशाख १९, काठमाडौं । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपालले चुनावी तालमेल गरेर काठमाडौं महानगरपालिकामा उम्मेद्वार चयन गरेका छन् ।  

मेयरमा फोर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... वैशाख १९, काठमाडौं । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपालले चुनावी तालमेल गरेर काठमाडौं महानगरपालिकामा उम्मेद्वार चयन गरेका छन् ।  

मेयरमा फोर"/>

४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँमा फोरम र नयाँ शक्तिबीच चुनावी तालमेल

१९ बैशाख २०७४, मंगलवार ११:१५

वैशाख १९, काठमाडौं । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपालले चुनावी तालमेल गरेर काठमाडौं महानगरपालिकामा उम्मेद्वार चयन गरेका छन् ।  

मेयरमा फोरमका तर्फबाट पवित्र बज्राचार्य र उपमेयरमा नयाँ शक्तिकी सबिना अर्यालको उम्मेद्वारी दर्ता गरिएको हो । उम्मेद्वारी दर्ता गर्न निर्वाचन केन्द्रमा नयाँ शक्ति संयोजक डा. बाबुराम भट्टराई र फोरम अध्यक्ष उपेन्द्र यादव पनि सहभागी भएका थिए । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता