वैशाख २२, काठमाडौं । सरकारले काठमाडौं उपत्यका बाहिर तीन ठाउँमा वैदेशिक रोजगार विभागको सेवा केन्द्र खोल्ने तयारी गरेको छ ।

कास्कीको पोखरा वा रुपन्देही जिल्ल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... वैशाख २२, काठमाडौं । सरकारले काठमाडौं उपत्यका बाहिर तीन ठाउँमा वैदेशिक रोजगार विभागको सेवा केन्द्र खोल्ने तयारी गरेको छ ।

कास्कीको पोखरा वा रुपन्देही जिल्ल"/>

२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब विदेश जानेलाई काठमाडौं बाहिरबाट पनि श्रम स्वीकृति दिइने

२०७४, २२ बैशाख शुक्रबार ०५:५६

वैशाख २२, काठमाडौं । सरकारले काठमाडौं उपत्यका बाहिर तीन ठाउँमा वैदेशिक रोजगार विभागको सेवा केन्द्र खोल्ने तयारी गरेको छ ।

कास्कीको पोखरा वा रुपन्देही जिल्लाको बुटवलमध्ये एक स्थान, धनुषा जिल्लाको ढल्केबर वा आसपासका स्थान र बाँकेको नेपालगञ्जमा विभागले सेवा केन्द्र खोल्न लागेको हो ।  

धेरै संख्यामा वैदेशिक रोजगारीमा जाने क्षेत्र र विदेश जानेहरुलाई पायक पर्ने स्थानहरुमा विभागको सेवा केन्द्र खोल्ने तयारी गरिएको हो । आउँदो साउन महिनादेखी सञ्चालनमा आउने गरी सेवा केन्द्रहरु स्थापना गर्ने तयारी भइरहेको विभागले जनाएको छ । 

यस्तै विदेशमा कार्यरत नेपाली कामदारले आउँदो साउन महिनादेखि दूतावासबाटै पुनः श्रमस्वीकृति गर्न पाउने भएका छन् । बिदेशी नियोगका सुझावका आधारमा नयाँ आर्थिक वर्षदेखि दूतावासहरुबाटै पुनः श्रमस्वीकृति दिने तयारी भैरहेको विभागले जनएको छ । 

बिदामा नेपाल आउने कामदारले गन्तव्य मुलुकमा रहेको नेपाली दूतावासबाटै पुनः श्रमस्वीकृति लिन सक्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी