वैशाख २२, काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्की आइतबारबाट सर्वोच्च अदालत फर्कने भएकी छन् । 

सर्वोच्चले मुद्धाको टुंगो नलाग्दासम्म प्रधानन्यायाधीशवि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... वैशाख २२, काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्की आइतबारबाट सर्वोच्च अदालत फर्कने भएकी छन् । 

सर्वोच्चले मुद्धाको टुंगो नलाग्दासम्म प्रधानन्यायाधीशवि"/>

२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानन्यायाधीश सुशीला कार्की आइतबारबाट सर्वोच्च अदालत फर्कने

२०७४, २२ बैशाख शुक्रबार १२:३१

वैशाख २२, काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्की आइतबारबाट सर्वोच्च अदालत फर्कने भएकी छन् । 

सर्वोच्चले मुद्धाको टुंगो नलाग्दासम्म प्रधानन्यायाधीशविरुद्ध संसदमा दर्ता भएको महाअभियोग अघि नबढाउन र कार्कीलाई आजै काममा र्फकन आदेश दिएको छ ।

उनले आइतबारबाटै आफ्नो कार्यभार फेरि सुरु गर्ने बताइएको छ । आज कार्यालय समय सकिएको र भोलि शनिबार परेकाले उनले अब आइतबारबाट सर्वोच्च आदलत आएर कार्यभार समाहाल्ने सर्वोच्चका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिए ।

सत्तारुढ दलहरु कांग्रेस र माओवादी केन्द्रका सांसदहरुको हस्ताक्षरसहित प्रधानन्यायाधीश काकीविरुद्ध गत आइतबार संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको थियो । त्यसको भोलिपल्टै अधिवक्ता सुनीलरञ्जन सिंह र कञ्चनकृष्ण न्यौपानेले महाअभियोगविरुद्ध रिट दायर गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी