बैशाख २३, काठमाडौं । संघीय गठवन्धनले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई कारबाही गर्दै गठबन्धनको अध्यक्ष पदबाट हटाएको छ । 

मधेसी मोर्चा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख २३, काठमाडौं । संघीय गठवन्धनले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई कारबाही गर्दै गठबन्धनको अध्यक्ष पदबाट हटाएको छ । 

मधेसी मोर्चा"/>

२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संघीय गठवन्धनद्वारा उपेन्द्र यादवमाथि कारबाही, अध्यक्षबाट हटाइयो

२०७४, २३ बैशाख शनिबार १२:०९

बैशाख २३, काठमाडौं । संघीय गठवन्धनले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई कारबाही गर्दै गठबन्धनको अध्यक्ष पदबाट हटाएको छ । 

मधेसी मोर्चासहितको गठवन्धनको शनिबार राजपा नेपालको कार्यालयमा बसेको बैठकले यादवमाथि संविधान संशोधन नहुँदै चुनावमा गएर जनतालाई धोका दिएको आरोप लगाउँदै गठबन्धनबाट हटाएको हो । गठबन्धनको बैठकले राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई उपेन्द्र यदावको ठाउँमा अध्यक्ष चयन गरेको छ ।

गठबन्धनको आज बसेको बैठकले संविधान संशोधन विना जनतालाई धोका दिई स्थानीय तहको निर्वाचनमा सहभागी भएको हुँदा संघीय गठबन्धनबाट संयोजकको जिम्मेवारीबाट हटाउने निर्णय गरिएको जनाएको छ ।

गठबन्धनले तत्काल संविधान संशोधन गरि चुनावको वातावरण नबनाए आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी