बैशाख २३, काठमाडौं । निर्वाचन आयोगले उम्मेदवार वा राजनीतिक दलको परिणामसम्वन्धी कुनै मत सर्वेक्षण गर्न नपाइने बताएको छ । 

केही सञ्चार माध्यममा तपाई कसलाई भोट "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख २३, काठमाडौं । निर्वाचन आयोगले उम्मेदवार वा राजनीतिक दलको परिणामसम्वन्धी कुनै मत सर्वेक्षण गर्न नपाइने बताएको छ । 

केही सञ्चार माध्यममा तपाई कसलाई भोट "/>

२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘कसलाई भोट हाल्नु हुन्छ ?’ भनेर सोध्न नपाइने

२०७४, २३ बैशाख शनिबार १२:२२

बैशाख २३, काठमाडौं । निर्वाचन आयोगले उम्मेदवार वा राजनीतिक दलको परिणामसम्वन्धी कुनै मत सर्वेक्षण गर्न नपाइने बताएको छ । 

केही सञ्चार माध्यममा तपाई कसलाई भोट हाल्नु हुन्छ भनेर मतसर्भेक्षण तथा मतदाताको धारणा संकलन गरिएको पाइएपछि आयोगले ध्यानाकर्षण गराएको हो । 

निर्वाचन आयोगले शनिबार विज्ञप्ति जारी गर्दै भनेको छ, आम जनताले आफूले कसलाई मत दिने र किन दिने भन्ने विषय गोप्य राख्न पाउने कानुनी प्रावधानलाई वेवास्ता गरी नागरिक हकविपरीत सर्भेक्षण कार्य गर्न निर्वाचन आचारसंहिता प्रतिकूल हुने भएको हुँदा यस प्रकारका सूचना, सन्देश र सर्वेक्षण गरी सार्वजनिक नगर्न/नगराउन आयोगले निर्देशन दिएको छ ।’ 

निर्वाचन आचारसंहिता, २०७२ को परिच्छेद २ दफा ४ को -त) मा उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतपरिणामको घोषणा नभएसम्म उम्मेदवार वा राजनीतिक दलको परिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न नहुने उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी