मोहम्मद ईजहार शेष/बैशाष २४, परासी । १९ वर्ष पछि हुन लागेको स्थानीय तहको निर्वाचन राजनितिक मुद्दा नभई बिकासको मुद्दा रहेको नेपाली कांग्रेसका केन्द्रिय सदस्य "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मोहम्मद ईजहार शेष/बैशाष २४, परासी । १९ वर्ष पछि हुन लागेको स्थानीय तहको निर्वाचन राजनितिक मुद्दा नभई बिकासको मुद्दा रहेको नेपाली कांग्रेसका केन्द्रिय सदस्य "/>

२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

अहिलेको चुनाव बिकासको अहम मुद्दा: कण्डेल

२४ बैशाख २०७४, आईतवार १०:०२


मोहम्मद ईजहार शेष/बैशाष २४, परासी । १९ वर्ष पछि हुन लागेको स्थानीय तहको निर्वाचन राजनितिक मुद्दा नभई बिकासको मुद्दा रहेको नेपाली कांग्रेसका केन्द्रिय सदस्य एंव पुर्व गृहराज्य मन्त्री देवेन्द्र राज कण्डेल ( मुन्ना बाबु ) ले दावी गर्नु भएको छ । 

आफ्नो पार्टिले कार्यकर्ताहरुलाई क्षमता र योग्यता अनुसार उचित कदर गर्ने बताउदै उँहाले आसन्न निर्वाचनवाट कांग्रेसका उमेदवारहरुलाई अत्यधिक मतले बिजयि गराउनु पर्ने र बिकासमा अग्रसर हुनु पर्ने उँहाले जोड दिनुभयो ।

 त्रिवेणि बिनयि गाँउपालिकाको वडा नम्बर ६ र ७ अन्तर्गतको रानीनगरमा आयोजना गरीएको पार्टि प्रवेश तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उँहाले यस्तो बताउनु भएको हो । कार्यक्रममा फोरम लोकतान्त्रिकका जिल्ला सदस्य मनोज रौनीयार, त्रिवेणि सुस्ताका ईकाई अध्यक्ष सम्भु प्रसाद रौनियार सहित नेकपा एमाले , राप्रपा र तमलापा पार्टि परित्याग गरी १ सय ७५ जनाले नेपाली कांग्रेसमा प्रवेश गरेको संचारकर्मि आरपी उपाध्यायले बताउनु भयो । 


नवप्रवेशिहरुलाई नेपाली कांग्रेसका पुर्व केन्द्रिय सदस्य कृष्णचन्द्र नेपाली, नवलपरासी क्षेत्र नम्बर ६ का सांसद देवकरण कलवार, पुर्व सांसद महेन्द्रध्वज जिशि, बिनयि त्रिवेणि गाँउपालिकाका अध्यक्ष पदका उमेदवार डम्बर बहादुर जिशि, उपाध्यक्ष पदकी उमेदवार मिना थापा, वडा नम्बर ६ का उम्मेदवार पृतम बहादुर गुरुङ्ग, वडा नम्बर ७ का उम्मेदवार गोपाल बहादुर क्षेत्री, युवा समाजसेवी दिपक कुँवर लगायतले नेपलाी कांग्रेसलाई जिताउनु पर्नेमा जोड दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने