बैशाख ३०, सल्यान । सल्यानमा बन्दको अवज्ञा गरिएको भन्दै नेपाल कम्युनिष्ट पार्टीले एउटा मोटरसाईकल जलाईएको छ । 

चुनाव खारेज गर्ने जनाएको नेपाल कम्युनिष्ट"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख ३०, सल्यान । सल्यानमा बन्दको अवज्ञा गरिएको भन्दै नेपाल कम्युनिष्ट पार्टीले एउटा मोटरसाईकल जलाईएको छ । 

चुनाव खारेज गर्ने जनाएको नेपाल कम्युनिष्ट"/>

२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

बन्द अबज्ञा गरेको भन्दै सल्यानमा नेपाल कम्युनिष्ट पार्टीद्वारा मोटरसाईकलमा आगजनी

२०७४, ३० बैशाख शनिबार १२:२०

बैशाख ३०, सल्यान । सल्यानमा बन्दको अवज्ञा गरिएको भन्दै नेपाल कम्युनिष्ट पार्टीले एउटा मोटरसाईकल जलाईएको छ । 

चुनाव खारेज गर्ने जनाएको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले बन्दमा चलाएको भन्दै जलाएका हुन । दिउँसो थारमारेको चौरपानी पुतलिवास नजिकै दिपक गिरीले चलाएको  रा ३ प ७००५ नं को मोटरसाईकल कम्युनिष्ट पार्टीका कार्यकर्ताले जलाएको प्रहरी नायव उपरिक्षक श्याम बहादुर खत्रीले जनाएका छन ।  

उनले घटनामा संलग्नको खोजी भैरहेको जनाएका छन ।  घटनाका बारेमा नेपाल कम्युनिष्ट पार्टीका जिल्ला ईन्चार्ज डिल्लीराज शर्मा विश्वलाई सोध्दा बन्दको अवज्ञा गरेका गाडि मोटरहरू जलेको बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै