सल्यानको त्रिवेणी गाउँपालिकामा एमालेको अग्रता

Posted on: 15 May, 2017

जेठ १, सल्यान । सल्यानको त्रिवेणी गाउँपालिका प्रमुखमा नेकपा एमालेले अग्रता लिएको छ । 

एमालेका प्रमुख उम्मेद्वार लोकेन्द्र सिं खड्गले ५८ तथा उपप्रमुख उम्मेद्वार पवित्रा केसीले ५२ र नेपाली कांग्रेसका प्रमुख उम्मेद्वार मानबहादुर डाँगीले ३६ तथा उपप्रमुख उम्मेद्वार करुणा खड्गले ४२ मत पाएका छन् ।

यस्तै माओवादी केन्द्रका प्रमुख उम्मेद्वार अजय रोकाले ३३ तथा उपप्रमुख उम्मेद्वार लिलावती बुढाले ३४ र राप्रपाका प्रमुख उम्मेद्वार मंगलु पुनले १२ मत पाएका छन् ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!