सल्यानमा कसको कति मत, कहाँ कुन पार्टीको को भयो विजयी ? (सुचिसहित)

Posted on: 17 May, 2017

खकेन्द्र केसी/जेठ ३, सल्यान । आइतबारको स्थानिय तहको चुनाव अन्तरगत अाज पनि सल्यानमा मतगणना चलिरहेको छ ।

सल्यान जिल्लाको विवरण यस्तो छ ।  

१ दार्मा गाउँपालीका

दार्मा गाउँपालीकामा माओवादी केन्द्रका निम ब केसीले ३६९४ मत ल्याएर गाउँपालीकाको अध्यक्षमा विजय भएका छन भने उपाअध्यक्षमा पनि माओवादी केन्द्रका टिका वलीले ३६९५ मत ल्याएर विजय भएका छन् । 

माओवादी : प्रमुख-  निम ब केसी ३६९४, उपप्रमुख- टिका वली ३६९५

काँग्रेस : प्रमुख- रामचन्द्र केसी २७७१ , उपप्रमुख- एमाले दल बहादुर केसी २६१९

वडा अध्यक्षहरुमा विजय हुनेहरुको नाम 

दार्मा गाउँपालीका वडा नं. १ बाट एमालेका कवि कुमार चन्द विजय । 

दार्म गाउँपालीका वडा नं. २ बाट माओवादी केन्द्रका डिल्ली केसीको प्यानल नै विजयी ।

दार्मा गाउँपालीका वडा नं. ३ बाट माओवादी केन्द्रका शक्ती रोकाय विजय ।

दार्मा गाउँपालीका वडा नं. ४ बाट माओवादी केन्द्रका चन्द्र बहादुर रावत विजय ।

दार्मा गाउँपालिका वडा नं. ५ बाट माओवादी केन्द्रका दुर्गा मल्लको नेतृत्वको पुरै टिम विजय ।

दार्मा गाउँपालिका वडा नं. ६ बाट राम बहादुर केसीको नेतृत्वमा माओवादी केन्द्रका पुरै प्यानल विजयी । 

२. ढोरचौर गाउँपालिका

ढोरचौर गाउँपालिकामा नेकपा एमालेका उम्मेदवारले जितेका छन् । निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका नरविर चलाउनेलाई ३ सय ८७ मतले पराजित गर्दै एमालेका चित्र बहादुर चलाउने गाउँपालिकाको अध्यक्ष बनेका हुन  । यस्तै उपाध्यक्षमा एमालेकै पुष्पा बोहराले माओवादी केन्द्रकी भुमि बुढाथोकीलाई पराजित गर्दै उपाध्यक्ष जितेकी छन ।

एमाले : प्रमुख- चित्र बहादुर चलाउने १९२५, उपप्रमुख- पुष्पा बोहरा १९४६ 

माओवादी : प्रमुख- नरविर चलाउने १५३८, उपप्रमुख - भूमि बुढाथोकी १५९९ 

नेपाली काँग्रेस : अध्यक्ष- नरबिर चलाउने  १०१०, उपाध्यक्ष - बिमला रेउले ९९१

वडा अध्यक्षहरुमा विजय हुनेहरुको नाम 

ढोरचौर गाउँपालिका वडा नं. १ बाट माओवादी केन्द्रका राम बहादुर बस्नेतको पुरै टिम विजय ।

ढोरचौर गाउँपालिका वडा नं. २ बाट माओवादी केन्द्रका रुद्र बहादुर बुढाथोकीको पुरै टिम विजय ।

ढोरचौर गाउपालिका वडा नं. ३ बाट एमालेका शालीकराम बुढाथोकी विजय । 

ढोरचौर गाउपालिका वडा नं. ४ बाट वडा अध्यक्षमा एमाले र काँग्रेसको मत बराबर भएपछि गोलाप्रथाबाट काँग्रेसका दिनेश विएम वि.एम. निर्वा्िचत भएका छन । 

 ३. त्रिवेणी गाउँपालिका

नेपाली काँग्रेस : अध्यक्षमा मान बहादुर डाँगी ३७६५ ल्याएर गाउँपालीकाको अध्यक्षमा विजय भएका छन भने उपाध्यक्षमा काँग्रेसकै करुणा खड्का २६४५ मत ल्याएर विजय भएका छन् ।

एमाले : प्रमुख- लोकेन्द्र सिहं खड्का २३१७ , उपप्रमुख- पवित्रा केसी २३७७

माओवादी : प्रमुख-  अजय रोका ६२०, उपप्रमुख- लिलावति बुढा ६९७

राप्रपा  : मंगलु पुन ८४

वडा अध्यक्षहरुमा विजय हुनेहरुको नाम 

त्रिवेणी गाउँपालीका वडा नं. १ बाट एमालेका  छवि केसीको पुरै टिम विजय ।

त्रिवेणी गाउँपालिका वडा नं. २ बाट काँग्रेसका मेघराज खड्का विजयी ।

त्रिवेणी गाउँपालीका वडा नं. ४ बाट काँग्रेसका छविराज शर्मा विजय ।

त्रिवेणी गाउँपालीका वडा नं. ३ बाट काँग्रेसका हुकुम प्रासद महतरा विजय ।

त्रिवेणी गाउँपालीका वडा नं. ५  मा काँग्रेसका..... विजय ।

त्रिवेणी गाउँपालीका वडा नं. ६  मा काँगे्रसका..... विजय ।

४ कपुरकोट गाउँपालिका

काँग्रेस : प्रमुख- दुर्गा गिरि ११९२, उपप्रमुख-ओकी बोहरा १२९१

एमाले : प्रमुख- भिम बहादुर सेन २५३८ , उपप्रमुख-तिला बुढा  २५६७ 

माओवादी : प्रमुख- प्रकाश भण्डारी १७७५, उपप्रमुख- एलिना राना १६०४

वडा अध्यक्षहरुमा विजय हुनेहरुको नाम 

कपुरकोट गाउँपालिका वडा नं. १ बाट माओवादीका वालाराम खड्का सहितको प्यानल विजय ।

कपुरकोट गाउँपालीका वडा नं. २ बाट माओवादी केन्द्रका मान बहादुर राना विजय ।

कपुरकोट गाउँपालिका वडा नं.  ३ बाट काँग्रेसका मिन बहादुर सेन सहितको  प्यानल विजय । 

कपुरकोट गाउँपालीका वडा नं. ४ बाट एमालेका हरिलाल पुन सहितको प्यानल विजयी ।

५. बागचौर नगरपालीका 

काग्रेश :  प्रमुख  गोरख बहादुर खत्री ३०२५, उप प्रमुख मेनका चन्द 

एमाले : प्रमुख लोकवहादुर डाँगी ३०३५ उप प्रमुख ओकादेवी खत्री 

माओवादी केन्द्र : प्रमुख लोकमान बुढाथोकी ४२९१ उप प्रमुख कल्पना पुन 

 वडा अध्यक्षहरुमा विजय हुनेहरुको नाम 

वागचौर नगरपालिका वडा नं. १ बाट काँग्रेसका नेत्र प्रसाद डाँगी सहित पुरै प्यानल विजय ।

बागचौर नगरपालीका वडा नं. २ बाट एमालेका घनश्याम शर्माको पुरै टिम विजयी । 

बागचौर नगरपालीका वडा नं. ३ बाट माओवादी केन्द्रका टीकाराम खत्रि सहित पुरै प्यानल विजय । 

बागचौर नगरपालीका वडा नं. ४ बाट माओवादी केन्द्रका प्रेम बहादुर पुन  विजय ।

बागचौर नगरपालीका वडा नं. ५ मा माओवादी केन्द्रका डिल्ली बहादुर वली विजय ।

बागचौर नगरपालीका वडा नं. ८ मा माओवादी केन्द्रका रोमू शाहीको सम्पूर्न प्यानल विजय ।

बागचौर नगरपालीका बडा नं. ९ बाट एमालेका मोहन चन्दको प्यानल विजय ।

बागचौर नगरपालीका वडा नं. १० बाट माओवादी केन्द्रका कृष्ण खड्का विजय ।

बागचौर नगरपालीका वडा नं. ११ बाट माओवादी केन्द्रका मोहन खड्का विजय ।

बागचौर नगरपालीका वडा नं. १२ बाट माओवादी केन्द्रका दिपक वली विजय ।

६ कालिमाटी गाउँपालीका

काग्रेश : प्रमुख  भरत पुन 1447 , उप प्रमुख कमला अधिकारी 1353

एमाले : प्रमुख टेक बहादुर ओली 1777, उप प्रमुख सहनशिलता ओली 1832

माओवादी केन्द्र : प्रमुख पुरुसोत्तम भट्टराई 1785 उप प्रमुख प्रिती डिसी 1800

राप्रपा : प्रमुख रत्नलाल भणडारी 262, उप प्रमुख  कृष्णी पुन मगर 222

जम्मा मतदाता १२१२४ मध्य बाट ८५२७ मत खसेको छ 

 वडा अध्यक्षहरुमा विजय हुनेहरुको नाम 

कालीमाटी गाउँपालीका वडा नं. ३ बाट एमालेका विर बहादुर वली विजय ।

कालीमाटी गाउँपालीका वडा नं. ४ बाट  एमालेका वेल बहादुर चन्द विजय ।

कालीमाटी गाउँपालीका वडा नं. ५ मा एमालेका चन्द्र बहादुर गाहा मगर सहितको पुरै प्यानल विजय ।

कालीमाटि गाउँपालीका वडा नं. ६ बाट  माओवादीका टेक राज पुलामी सहितको पुरै प्यानल विजय ।

कालीमाटी गाउँपालिका वडा नं. ७ बाट काँग्रेसका नयन सिं रानाको पुरै प्यानल विजयी ।

 ७. छत्रेस्वरी गाउपालीका

काग्रेश : प्रमुख सन्तोष केसी २०८५, उप प्रमुख सीता केसी 

एमालेका : प्रमुख ओज बहादुर बुढाथोकी २३७८, उप प्रमुख वुद्धा केसी 

माओवादी केन्द्र : प्रमुख चित्र बहादुर केसी भास्कर २१३१, उप प्रमुख राधा शमा 

राप्रपा : प्रमुख अनुप सिहं श्रेष्ठ १७९, उप प्रमुख शिला बुढाथोकी २०२

जम्मा १२४२४ मत मध्य ८८९५ मत खसेको छ । 

 वडा अध्यक्षहरुमा विजय हुनेहरुको नाम 

छत्रेश्वरी गाउँपालीका वडा नं. १ बाट काँग्रेसका नेव बहादर शाह सहित पुरै प्यानल विजय ।

छत्रेश्वरी गाउँपालीका वडा नं. २ बाट माओवादी केन्द्रका प्रेम खड्का विजय ।

छत्रेश्वरी गाउँपालीका वडा नं. ३ बाट एमालेका राज बहादुर बुढाथोकी सहित पुरै प्यानल विजय ।

छत्रेश्वरी गाउँपालीका वडा नं. ४ बाट एमालेका नेव बहादुर  खड्को पुरै प्यानल विजय ।

छत्रेश्वरी गाउँपालीका वडा नं. ५ बाट एमालेका  लिलाधर घर्ती विजय । 

छत्रेश्वरी गाउँपालीका वडा नं. ६ बाट काँग्रेसका चुडामणि दसौरी विजयी । 

 ८. बनगाढ कुपिन्डे नगरपालीका

काग्रेश एमाले : प्रमुख,गोविन्दकुमार पुन २४३२, उप प्रमुख दिपेन्द्र बिष्ट २५३९

माओवादी केन्द्र : प्रमुख कर्णवहादुर वुढाथोकी २६५४  , उप प्रमुख मञ्जु यरी २४९३

राप्रपा : प्रमुख रामकुमार माझी, उप प्रमुख- प्रभा यरी ...

 वडा अध्यक्षहरुमा विजय हुनेहरुको नाम 

बनगाड कुपिण्डे नगरपालीका वडा नं.  १ बाट एमालेका शान्त कुमार यरी बिजय ।

बनगाड कुपिण्डे नगरपालीका वडा नं. २ बाट माओवादी केन्द्रका प्रतिमल बुढा विजय ।

बनगाड कुपिण्डे नगरपालीका वडा नं. ३ बाट माओवादी केन्द्रका टेक बहादुर पुनको प्यानल बिजय।

बनगाड कुपिण्डे नगरपालीका वडा नं. ११ बाट माओवादी केन्द्रका बिर ब बुढामगर विजय ।

बनगाड कुपिण्डे नगरपालिका वडा नं. १२ बाट एमालेका गोविन्द डांगी विजय ।

 ९. कुमाख गाउँपालीका

काग्रेश : प्रमुख बिबेकसिंह राठौर २५१८, उप प्रमुख उर्मिला राणा २५१८

एमाले : प्रमुख भैरवहादुर शाह २६८१, उप प्रमुख शान्ति चन्द २६५१

माओवादी केन्द्र : प्रमुख दिलमाया बुढामगर सिर्जना ३६१८, उप प्रमुख  डिल्लीराज जैशी ३६४१

वडा अध्यक्षहरुमा विजय हुनेहरुको नाम 

कुमाख गाउँपालीका वडा नं. ७ बाट माओवादी केन्द्रका तुलाराम  बोहोरा  विजय ।

 १०. शारदा नगरपालिका

काँग्रेस : प्रमुख-  शुरेस अधिकारी  १५९०, उपप्रमुख- सावित्रा बस्नेत ६२२

एमाले : प्रमुख-  राम खड्की १३६८ उपप्रमुख- सरिता हमाल ११२०

माओवादी केन्द्र : प्रमुख-  प्रमोद श्रेष्ठ ७६४, उपप्रमुख-झरना बुढाथोकी ४०३

राप्रपा  :  प्रमुख - मनोज प्रधान: १२२८

वडा अध्यक्षहरुमा विजय हुनेहरुको नाम 

शा.न.पा.वडा नं. १ बाट एमालेका नवराज बुढाथोकी वडा अध्यक्ष सहित पुरै प्यानल विजय  ।

शा.न.पा.वडा नं. २ बाट एमालेका केशव सिंह श्रेष्ठको पुरै टिम विजय ।

शा.न.पा.वडा नं. ३ बाट एमालेका टोप बहादुर थापाको पुरै टिम विजय ।

शा.न.पा.वडा नं. ४  बाट काँग्रेसका सुदन विष्ट विजयी अन्य सबै वडा सदस्य एमालेका । 

शा.न.पा.वडा नं. ५ बाट काँग्रेसका  प्रदीप शाही सहितको प्यानल विजय । 

शा.न.पा.वडा नं. ६ बाट काँग्रेसका भिगराज बुढाथोकी विजय । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!