खकेन्द्र केसी, अनलाइन तहल्का 

जठ ३ सल्यान 

सल्यानको कालिमाटी गाउँपालीकमा नेकपा एमालेका दान बहादुर खत्रि केसीले २९१२ मत ल्याएर अध्यक्षमा विजय भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका पुरुषोत्तम भट्टराइलाई ५४९ मतले "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... खकेन्द्र केसी, अनलाइन तहल्का 

जठ ३ सल्यान 

सल्यानको कालिमाटी गाउँपालीकमा नेकपा एमालेका दान बहादुर खत्रि केसीले २९१२ मत ल्याएर अध्यक्षमा विजय भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका पुरुषोत्तम भट्टराइलाई ५४९ मतले "/>

५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कालीमाटीमा एमालेको प्यानल विजय, दान बहादुर अध्यक्ष, सहनशिलता उपाअध्यक्ष ।

३ जेष्ठ २०७४, बुधबार १७:००

खकेन्द्र केसी, अनलाइन तहल्का 

जठ ३ सल्यान 

सल्यानको कालिमाटी गाउँपालीकमा नेकपा एमालेका दान बहादुर खत्रि केसीले २९१२ मत ल्याएर अध्यक्षमा विजय भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका पुरुषोत्तम भट्टराइलाई ५४९ मतले हराउदै केसी विजय बनेका हुन । 

त्यस्तै उपाअध्यक्ष पदमा एमालेकै सहनशिलता ओलि डाँगी २९४४ मत ल्याएर विजय भएकी छन् उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी प्रिती डिसी विसि लाई ५७८ मतले हराउदै डाँगी विजय बनेकी हुन ।

उनिहरु सँग प्रतिशप्रधाको मतमा आउने माओवादी केन्द्र अध्यक्षमा पुरुषोत्तम भट्टराई २३६३ मत ल्याए भने उपाध्यक्षमा प्रिती डिसी विसि २३६६ मत ल्याइन । नेपाली काँग्रेसका पनि अध्यक्षमा भरत पुनले १९२९ मत ल्याए भने उपाध्यक्षमा कमला अधिकारी १६७० मत प्राप्त गरिन । 

त्यस्तै वडा अध्यक्षमा ५ ओटा वटा एमाले ले जितेको छ भने १ ओटा माओवादी र १ ओटा काँग्रेसले जितेको । 


वडा अध्यक्षको नाम यस्तो छ । 

कालीमाटी गाउँपालीका वडा नं. १ बाट एमालेका रविलाल वस्नेत विजय । 

कालीमाटी गाउँपालीका वडा नं. २ बाट  एमालेका इन्द्र बहादुर वली विजय ।

कालीमाटी गाउँपालीका वडा नं. ३ बाट एमालेका विर बहादुर वली विजय ।

कालीमाटी गाउँपालीका वडा नं. ४ बाट  एमालेका वेल बहादुर चन्द विजय ।

कालीमाटी गाउँपालीका वडा नं. ५ मा एमालेका चन्द्र बहादुर गाहा मगर सहितको पुरै प्यानल विजय ।

कालीमाटि गाउँपालीका वडा नं. ६ बाट  माओवादीका टेक राज पुलामी सहितको पुरै प्यानल विजय ।

कालीमाटी गाउँपालिका वडा नं. ७ बाट काँग्रेसका नयन सिं रानाको पुरै प्यानल विजयी ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता