खकेन्द्र केसी,

जेठ ६ सल्यान 

सल्यान सारदा नगरपालिकामा नेपाली काँग्रेस विजय भएको छ । 

सल्यानमा निकै नै ढिलो मत गनणा सकिएको शारदा नगरपालीकामा मेयरको पदमा सुरेश अधिकारी ४ हजार २ सय १४ मत ल्याएर निर्वाचीत भएका छन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... खकेन्द्र केसी,

जेठ ६ सल्यान 

सल्यान सारदा नगरपालिकामा नेपाली काँग्रेस विजय भएको छ । 

सल्यानमा निकै नै ढिलो मत गनणा सकिएको शारदा नगरपालीकामा मेयरको पदमा सुरेश अधिकारी ४ हजार २ सय १४ मत ल्याएर निर्वाचीत भएका छन"/>

५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

शारदा मा काँग्रेसले जित्यो, मेयरमा अधिकारी उपमेयरमा बस्नेत ।

६ जेष्ठ २०७४, शनिबार १२:००

खकेन्द्र केसी,

जेठ ६ सल्यान 

सल्यान सारदा नगरपालिकामा नेपाली काँग्रेस विजय भएको छ । 

सल्यानमा निकै नै ढिलो मत गनणा सकिएको शारदा नगरपालीकामा मेयरको पदमा सुरेश अधिकारी ४ हजार २ सय १४ मत ल्याएर निर्वाचीत भएका छन् । उनका निकटतम प्रतिद्दन्दी एमालेका राम कुमार खड़की लाई ८७० मतले हराउदै अधिकारी विजय भएका हुन । उनलाई पछ्याइरहेका एमालेका रामकुमार खडकीले ३ हजार ३ सय ४४, माओवादी केन्द्रका प्रमोद श्रष्ठले २ हजार ५ सय २७ र राप्रपाका मनोज प्रधानले २ हजार ४ सय मत ल्याएका थिए । 

त्यस्तै नगरपालीकाको उपमेयरमा काँग्रेसकै सावित्रा बस्नेत ४ हजार १ सय ८० मत ल्याएर विजय भएकी छन् । 

उनका निकटतम प्रतिद्दन्दी एमालेकी सरिता हमाललाई १४५ मतले हराउदै बस्नेत विजय बनेकी हुन । हमालले भने ४ हजार ३७ मत ल्याएकी थिइन् । मओवादी केन्द्रकी झरना बुढाथोकी ले २ हजार ५ सय ४ ल्याएकी थिएइन । 

शारदा नगरपालीकाको गनणा सकिए सँगै सल्यान जिल्ला भरीको मत गनणा सकिएको छ । दश ओटा स्थानीय तह रहेको सल्यानमा एक ओटा नगरपालीका र तिन ओटा गाउँपालीकामा एमाले ले जितेको छ । एक ओटा नगरपालीका र दुई ओटा गाउँपालीकामा माओवादी केन्द्रले त्यसैगरी दुई ओटा गाउँपालीका र एक ओटा नगरपालीकामा नेपाली काँग्रेसले जितेको छ । ८३ ओटा वडा रहेको सल्यानमा गाउँपालीका र नगरपालीकाको वडा अध्यक्षमा माओवादी केन्द्रल ३२, एमाले ले २६, काँग्रेसले २४ र राप्रपाले १ वटा वडामा जितेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता