२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले र निर्वाचन अधिकृतको मिलिमतोमा जितिसकेकी महिला सदस्यलाई यसरी पराजित बनाइयो

२०७४, ७ जेष्ठ आईतवार ०७:३३

जेठ ७, नवलपरासी | नवलपरासीको बिनयी त्रिवेणी गाउँपालिकामा चुनाव जितेकि एक महिला सदस्यलाई पराजीत बनाइएको छ । गाउँपालिकाको वडा नं २ मा नेपाली कांग्रसको तर्फबाट महिला सदस्य पदमा उठेर निर्वाचित भएकि बिन्दा नेपाललाई निर्वाचन अधिकृत र नेकपा एमालेको मिलोमतोमा पराजित बनाइएको कांग्रेसले आरोप लगाएको छ ।

बिनयी त्रिवेणीमा गाउपालिकामा गत बैशाख ३१ गते मतदान सम्पन्न भएको थियो । वडा नं. ४ को मतगणनाको नतिजा जेष्ठ २ गते नै सार्वजनिक भएको थियो । वडा नं २ को नतिजा सार्वजनिक भएपछि निर्वाचन अधिकृतले बिन्दा नेपाललाई निर्वाचित घोषित गरेका थिए । बिन्दा जेष्ठ ४ गते पदभार ग्रहण कार्यक्रममा सपथ ग्रहण गर्दै प्रमाण पत्र पनि बुझेकि थिईन् ।  बिन्दाले दुम्किबास एक फोटो स्टुडियोमा प्रमाण पत्र लेमिनेश गर्न पठाएकि थिइन । जेठ ५ गते एमालले षडयन्त्र रच्दै, बिन्दाको प्रमाण पत्रमा केहि त्रुटि भएको भनि बिन्दालाई झुक्याउदै प्रमाण पत्र एक व्यक्ति मार्फत सच्याउन निर्वाचन अधिकृतको कार्यालय ल्याउन सफल भयो ।

प्रमाण पत्रमा त्रुटिको बहाना देखाई निर्वाचन अधिकृतको कार्यालयमा झिकाई बिन्दाको प्रमाण पत्र च्यातेर फालियो र एमाले पार्टीका महिला सदस्यकि उम्मेदवार पुष्पा आलेलाई नक्कली बिजेता बनाइ प्रमाण पत्र समेत दिने काम गरियो । कांग्रेसका कार्यकर्ता मुरारी घिमिरेले निर्वाचन अधिकृत र नेकपा एमाललेलाई आरोप लगाउदै यो काम यि दुईटैको मिलोमतोमा भएको सञ्चार माध्यमलाई बताए । यस घटनाको थप जानकारी लिन निर्वाचन अधिकृतलाई पटक पटक फोन मार्फत सम्पर्क गर्न प्रयास गर्दा उनको फोन उठेको छैन ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते