जेठ ८, परासी | सुनवल नगरपालिकाको वडा नं ६ विशासयमा नेपाली कांग्रेसले चुनाव प्रचार प्रसार का लागि वडा कार्यालय खोलेको छ । नेपाली कांग्रेसले वडा नं. ६ विशासय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ ८, परासी | सुनवल नगरपालिकाको वडा नं ६ विशासयमा नेपाली कांग्रेसले चुनाव प्रचार प्रसार का लागि वडा कार्यालय खोलेको छ । नेपाली कांग्रेसले वडा नं. ६ विशासय"/>

२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

सुनवलमा नेपाली कांग्रेसले नै किला गाडनेः नेपाली कांग्रेस

२०७४, ८ जेष्ठ सोमबार १०:४५


जेठ ८, परासी | सुनवल नगरपालिकाको वडा नं ६ विशासयमा नेपाली कांग्रेसले चुनाव प्रचार प्रसार का लागि वडा कार्यालय खोलेको छ । नेपाली कांग्रेसले वडा नं. ६ विशासयमा वडा कार्यालय खोली सुनवलको वडा नं. ६ र समग्र नेपाली कांग्रेसको प्रचार प्रसार गर्ने जिम्मा दिएको छ । साथै कांग्रेसले ति वडाका सबै कार्यकर्ताहरुलाई चुनावी प्रचार प्रसारमा होमिन आग्रह समेत गरेको छ । वडा कार्यालयको आज एक औपचारिक कार्यक्रमबिच उद्दघाटन भएको छ ।

नेपाली कांग्रेसले समग्रम सुनवलको विकस निर्माण, स्वच्छ वातावरण निर्माण, पुर्वाधारको विकास, युवालाई रोजगार र जनतालाई सेवा सुविधा सम्पन्न बनाउने मुख्य एजेण्डा लिएर अगाडी बढेको कार्यक्रमका वक्ता तथा कांग्रेसका महासमिति सदस्य भिम बहादुर थापाले जानकारी दिए । कार्यक्रममा थापाले भने वडा कार्यालय चुनावलाई मात्र होईन यो सधंैका लागि नेपाली जनतालाई सहयोग गर्ने उद्देश्यले खोलिएको बताए । थापाले स्थानिय तहको चुनाव आफनो पक्षमा ल्याउन अहिलेदेखि नै घरदैलो र प्रचार प्रचारमा जुटन सबै कार्यकर्तामा आग्रह गरे ।

त्यस्तै कांग्रेसका जिल्ला उप सभापति अजुर्न कुमार पोख्रेलले भने, कांग्रेसले सुनवल नगरपालिकाको मेयर, उपमेयर वडा अध्यक्ष र सदस्यहरु लोकप्रिय, क्षमतावान र कर्मठ युवा उम्मदेवार ल्याउने आश्वासन दिए । कांग्रेसले सुनवल, रामग्राम, बर्दघाट र तलका सम्पुर्ण गाउँपालिकामा नेपाली कांग्रेस नै बिजेता रहने विस्वास व्यक्त गर्दै कार्यकर्ताहरुलाई आ–आफनो ठाउँ क्षेत्रबाट नेपलाी कांग्रेसलाई चुनावमा सहयोग गर्न आग्रह गरेको छ ।

सुनवलको वडा संयोजक झबेन्द्र खडकाको अध्यक्षतामा भएको कार्यक्रममा, प्रमुख अतिथि अर्जुन कुमार पोख्रेल, विशिष्ट अतिथि भिम बहादुर थापा क्षेत्री, विशिष्ट अतिथि विष्णु पौडेल, अतिथि पप्पु रायमाझी, अतिथि यज्ञ पौडेल, अतिथि नेत्र भट्टराई, अतिथि यज्ञ पाण्डे लगायतले मन्तब्य राखेका थिए । कार्यक्रममा ५० भन्दा बढि व्यक्तिले विभिन्न पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै