२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रास्वपाको आन्दोलनमा समर्थन जनाउन पोखरा नजाने दुर्गा प्रसाईंको घोषणा, अरुलाई पनि नजान आग्रह

५ कार्तिक २०८१, सोमबार १४:०८

काठमाडौं | मेडिकल व्यापारी दुर्गा प्रसाई रास्वपाको आन्दोलनमा सहभागी हुन नजाने भएका छन् । सहकारी ठगीमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई रिहा गर्न माग गर्दै रास्वपाले पोखरामा आन्दोलन गरिरहेको छ ।

आन्दोलनमा सामेल हुन आइतबार प्रसाई पोखरा जाने बताईएको थियो । यद्यपि अदालतकोआदेशलाई मानेर उनले आफू पोखरा नजाने बताएका छन् । उनले अदालतको आदेशमान्नभन्दै अरुलाई पनि पोखरा नजान भनेका छन् ।

‘सम्मानीत अदालतको कुरा म शिरोधार्य गर्ने नागरिक भएकोले रविजीलाई अदालतले ६ दिन अनुसन्धानको लागि म्याद थपेको हुनाले पोखरा जाने कुरा रद्ध गरिएको जानकारी गराउदछु’ उनले भनेका छन् ‘सम्पूर्ण साथीहरूलाई सम्मानित अदालतको अदेशलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछु’ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै