२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रवि र छवीलाई अदालतमा उपस्थित गराइयो

२०८१, ८ कार्तिक बिहीबार १२:२८

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेलाई अदालत उपस्थित गराइएको छ । ढिलो गर्दा भीडसँगै प्रदर्शन चर्किने भएकाले कार्यालय खुले लगत्तै उनीसहित गोर्खा मिडियाका पूर्व संचालक एवं पूर्व डिआईजी छविलाल जोशीलाई सँगै अदालत लगिएको हो ।

सहकारी ठगी तथा संगठित अपराध मुद्दामा उनीहरु दुवैलाई म्याद थपका लागि अदालत उपस्थित गराइएको हो । जोशीमाथि एक महिनादेखि अनुसन्धान भइरहँदा पूर्व उपप्रधान एवं गृहमन्त्री लामिछानेलाई भने गत शुक्रबार पक्राउ गरिएको हो ।

लामिछानेलाई अनुसन्धानका लागि आइतबार पहिलोपल्ट ६ दिनको म्याद थप गरिएको थियो । ५ दिनदेखि प्रहरी हिरासतमा रहेका लामिछानेको जिल्ला सरकारी वकिल कार्यालय समक्ष मंगलबार र बुधबार बयान भएको छ । लामिछानेलाई गराउने भएपछि पोखरामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

कास्की जिल्ला अदालत रहेको सहिदचोक परिसरसहित आसपासका क्षेत्रमा विभिन्न घेरामा बाक्लोरुपमा प्रहरी तैनाथ छन् । पोखराको सहिदचोक, मुस्ताङचोक, ड्याससाइड, बैदाम क्षेत्रबाट सवारीसाधन प्रवेशमा रोक लगाइएको छ । पैदलयात्रीलाई समेत कहाँ जान लागेको भनी ? केरकार गरिएको छ ।

रास्वपाका कार्यकर्ता तथा रवि समर्थितले रत्नचोकका विरोध प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह