९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भाजपाका विदेश विभाग प्रमुखसँग गगन थापाको भेटवार्ता

८ कार्तिक २०८१, बिहीबार १६:१३

काठमाडौं | भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका महामन्त्री गगन थापा राजनीतिक भेटवार्तामा व्यस्त भएका छन् । वातावरणसम्बन्धी सम्मेलनमा भाग लिन भारत पुगेका थापाले आजबाट राजनीतिक भेटवार्तामा समय व्यतित गरेका छन् ।

उनले आज भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाईवालेसँग भेटवार्ता गरेका हुन् । थापा र आफूबीचको भेटको तस्विर सार्वजनिक चौथाईवालेले द्धिपक्षीय हितका विषयमा कुराकानी भएको जानकारी गराएका छन् ।

थापाको भारत भ्रमण राजनीतिक नभएपनि उनले थालेको राजनीतिक भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । पछिल्लो समय थापा पार्टी सभापति शेरबहादुर देउवाको विश्वासपात्र बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं