२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रविमाथि दुर्व्यवहार गरेको भन्दै आयोगमा उजुरी गर्ने रास्वपाको तयारी

२०८१, ९ कार्तिक शुक्रबार १२:३३

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि अनुसन्धानको क्रममा दुर्व्यवहार भएको भन्दै रास्वपाले मानव अधिकार आयोगमा उजुरी दर्ता गर्ने तयारी गरेको छ।

रास्वपाका कानून व्यवसायी यज्ञमणि न्यौपानेले अनुसन्धानका क्रममा मानव अधिकारको हनन हुने गरी जिल्ला प्रहरी कार्यालय कास्कीले लामिछानेमाथि दुर्व्यवहार गरेको दाबी गर्दै यो विषयमा कानूनी कदम चाल्न लागेको जानकारी दिएका छन्। न्यौपानेले भने, “हामी अहिले नै मानव अधिकार आयोगमा उजुरीका लागि जाँदैछौं, थप जानकारी पछि सार्वजनिक गरिनेछ।”

रास्वपाका अन्य नेताहरूसहित न्यौपाने पनि मानव अधिकार आयोगमा उपस्थित भएर उजुरी दर्ता गर्ने बताइएको छ। यो घटनाले लामिछानेमाथि भएका अनुसन्धान र दुर्व्यवहारको विषयलाई सार्वजनिक चासोको विषय बनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै