९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रास्वपा सांसद चौधरीसहित १७ जना पक्राउ (अपडेट)

१३ कार्तिक २०८१, मंगलवार १३:०४

काठमाडौं | पार्टी सभापति रवि लामिछानेको रिहाइ माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गरेको बालुवाटार केन्द्रित प्रदर्शनमा १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पार्टी कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार सांसद अशोक चौधरी सहित उनीहरू पक्राउ परेका हुन् ।

यी हुन् प्रहरी मङ्गलवारको प्रदर्शनका क्रममा नियन्त्रणमा लिइएका नेता कार्यकर्ता

इ. वीरेन्द्र श्रेष्ठ – ताप्लेजुङ

मा. अशोक चौधरी

प्रदीप विष्ट – काठमाडौँ

सुरेश पोख्रेल – झापा

ध्रुव ढकाल – सिन्धुपाल्चोक

नवराज भण्डारी – काठमाडौँ ७

प्रकाश लामिछाने – गोर्खा

रक्षा रायमाझी – काठमाडौँ

साहिल प्रयास – नुवाकोट

सबि खड्का – ललितपुर

बुद्धरत्न महर्जन – ललितपुर

दयाराम नेपाल- सिन्धुपाल्चोक

सुरेन्द्रराज अवाले – ललितपुर

शैलेन्द्र खत्री – भक्तपुर

उमेश लामा – सिन्धुपाल्चोक

खुसीराम कैनी – तनहुँ

नवराज मुडभरी – गोर्खा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता