२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खुमलटारमा देउसीको रौनक, छमछमी नाचेका प्रचण्डको दक्षिणा एक लाख

२०८१, १५ कार्तिक बिहीबार १५:५७

काठमाडौँ | नेकपा (माओवादी केन्द्र) का अध्यक्ष र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ देउसी कार्यक्रममा छमछमी नाचेका छन्। आज (बिहीबार) उनले पनिवास खुमलटारमा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजना गरेको देउसी कार्यक्रममा भाग लिएका थिए। सो अवसरमा प्रचण्डले कलाकारहरुलाई प्रोत्साहित गर्दै आफू पनि नाच्न थालेका थिए र उनले कलाकारहरुलाई एक लाख दक्षिणा दिएको जानकारी प्राप्त भएको छ।

देउसी कार्यक्रममा कलाकार शिला आले, राधिका हमाल, र मञ्जु पौडेल लगायतका प्रतिष्ठित व्यक्तिहरू सहभागी थिए। प्रचण्डले कला र संस्कृतिको संरक्षणमा आफू सदैव पक्षमा रहेको बताएका छन्। उनले शान्ति प्रक्रियापछि खेलकुद र कला-संस्कृतिको क्षेत्रमा उच्च प्राथमिकता दिँदै आएको र यसले राष्ट्रको अस्मितालाई जगेर्ना गर्न महत्त्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार