२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

शान्ति प्राप्त गर्नका लागि योगलाई आत्म साथ गरौं: मेयर गजेन्द्र महर्जन

२०८१, २२ कार्तिक बिहीबार १७:४५

ललितपुर । गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनलेशान्तिप्राप्त गर्ने उद्देश्यका साथगोदावरी नगरपालिकाले योगलाई अगाडिबढाएको बताएका छन् ।

बिहीबार गोदावरी नगरपालिकामाआयोजित‘ पूर्ण स्वास्थ्यकालागि स्वजागरण’भन्ने कार्यक्रममाउनलेविकास र परिवर्तनको साथै दुख, कष्टपनिबढि रहेको भन्दै यसको अन्त्यको लागि योगको बाटोमा लाग्नु पर्ने बताएकाहुन् ।

उनले भने, ‘हामीजतिविकासको बाटोमा अगाडिबढिरहेका छौ । जति परिवर्तनशिलभइरहेका छौ । त्यो परिवर्तनसँगै हामीआफ्नो दुख, कष्टपनिबढाई रहेका छौ । त्यसकारणयसको अन्त्य गर्नको लागिहामीमनदेखि नै शान्त र सुखि हुनुपर्छ । योगले मात्रहामी स्वस्थ रहन सक्छौ र शान्तिप्राप्त गर्न सक्छौ भन्ने उद्देश्यका साथगोदावरी नगरपालिकाअगाडिबढि रहेको छ ।’

यसको साथै, जबसम्महाम्रो मनमाशान्तिहुदैँन् तबसम्मबाहिरी शान्तिखोजेर मात्र सुख पाउननसक्ने पनिउनको भनाई छ ।
उनले भने, ‘हामी सबैको चहानाभनेको सुख, शान्ति नै हो तर यो सुख, शान्तिआफूभित्रनखोजेर बाहिर मात्रखोजि रहेका हुन्छौ । जब सम्महाम्रो मनमाशान्तिहुदैँन् हामीले बाहिर खोजेर मात्र सुख पाउन सक्दैनौ । त्यसकारणयसको उपायभनेको योग, ध्यान र साधना नै हो ।’

गोदावरी नगरपालिका र वडाकार्यालय ३ को आयोजनामाटौखेल जीवनयोग प्रयोगशालाको सहयोगमा र जीवनविज्ञान परिषद्ललितपुरको सहकार्यमा नेपालबाट सुरूभई विश्वभर फैलदैगएको योग–ध्यानविधिमाआधारित ‘पूर्ण स्वास्थ्यकालागि स्वजागरण’भन्ने कार्यक्रमको आयोजना गरेको हो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार