२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

‘ऐन निर्माण र कार्यान्वयन अवस्थाको मूल्यांकन गर्न जरुरी’

२०८१, २८ कार्तिक बुधबार १७:३०

काठमाडौं । विधायन व्यवस्थापन समितिको बुधबारको बैठकमा बालबालिका सम्बन्धी ऐनको कार्यान्वयन मापन सम्बन्धमा विज्ञ र सरोकारवालासँग छलफल गरिएको छ । सिंहदरवारमा बसेको बैठकले उक्त छलफल गरेको हो ।

छलफलमा बोल्दै समिति सदस्य वेदुराम भुसालले ऐनको निर्माण र कार्यान्वयनको अवस्थाको मूल्यांकन गनुपर्ने बताएका छन् । उनले कानून कार्यान्वयन मापनमा लामो प्रक्रियाबाट अगाडि बढ्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘ऐनको निर्माण र कार्यान्वनको सन्र्दभमा तीनवटा प्रक्रिया अर्थात चक्र हुन्छन् । पहिलो ऐन निर्माण, दोस्रो यसको कार्यान्वयन र तेस्रो यसको कार्यान्वयन कसरी भयो ? जुन उदेश्यले ऐन निर्माण भएको थियो त्यो अनुसार कार्यान्वयन भयो की भएन भनेर मूल्यांकन गर्न जरुरी छ । ’

साथै उनले ऐन बने पनि ऐनको लागि चाहिँने जनशक्ति नबनेको बताए । उनले ऐन बनाए पनि कार्यान्वयन गर्न नसकिएको हुनाले कार्यान्वयनको अवस्था कस्तो रह्यो भनेर केन्द्रीत रहेरमात्र ठोस सुझाव लिन सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह