९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रास्वपाले दोस्रो चरणको आन्दोलन घोषणा गर्दै

२ मंसिर २०८१, आईतवार ११:३२

काठमाडौं । राष्ट्रिय स्वतन्त्रपार्टी (रास्वपा)ले दोस्रो चरणको आन्दोलन घोषणा गर्दै छ ।

आइतबार पार्टी कार्यालयवनस्थलीमा३ बजे पत्रकार सम्मेलनको आयोजना गरी दोस्रो चरणको आन्दोलनको घोषणा गर्नेरास्वपाकार्यवाहकप्रवक्तामनिषझाले जानकारी दिए ।

गतकार्तिक २८ गते गर्ने भनिएको पत्रकार सम्मेलन स्थगितभएसँगै रास्वपाले आजपत्रकार सम्मेलन गर्ने भएको हो ।

सहकारीको रकमठगी, संगठित अपराध र सम्पत्तिशुद्धिकरण कसुरमा पार्टी सभापति समेत रहेका रविलामिछानेमाथि अनुसन्धान जारी छ।

यसबीचमा रास्वपाले लामिछानेलाई राज्यले प्रतिशोधकालागिपक्राउ गरेको भन्दै पक्राउको विरोधमाआन्दोलन गर्दै आइरहेकोथियो।

उक्तकारबाही सत्तारूढ राजनीतिकदलहरूले रास्वपाको बढ्दो प्रभाव र जनसमर्थनलाई दबाउन गरेको सुनियोजितषड्यन्त्ररहेको रास्वाको ठम्याइ छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो