काठमाडौँ । मन्त्रिपरिषदको नियमित बैठक बसिरहेको छ । सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक बसेको हो ।
बैठकमा सरकारले गर्नुपर्ने नियमित कामका बारेमा निर्णय गर्नेबाहेक अन्य एजेण्डा नरहेको एक मन्त्रीले जानकारी दिए ।