८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारीमा परराष्ट्रमन्त्री राणा चीन प्रस्थान

१३ मंसिर २०८१, बिहीबार १४:५६

काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी चीन भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री आरजु आज चीन प्रस्थान गरेकी छिन्।

चीन उड्नु अघि अन्तराष्ट्रिय विमानस्थलमा प्रतिक्रिया दिने क्रममा परराष्ट्र नीतिमा वार्ता हुने बताइन्। उनले भनिन्,‘के हुन्छ हेरौं ।’

बीआरआई बारे पार्टीभित्र मतभिन्नता नभएको उनले दाबी गरिन्। उनले भनिन्,‘मतभिन्नता मिडियाले सिर्जना गरेको हो। पार्टीमा जतिपनि नेताहरु हुनुहुन्छ । एकरुपताका साथ यसलाई कसरी अगाडि बढाउने भनेर एउटा हाम्रो टीम छ। उहाँहरुले कुरा गरिरहनु भएको छ।’

नेपाली कांग्रेस र एमाले बीचमा बीआरआईमा सहमति खोज्न कार्यदल बनाइएको छ । कांग्रेस महामन्त्री गगन थापा, एमालेबाट विष्णु रिमाल र युवराज खतिवडा रहेको कार्यदलले निरन्तर छलफल गरिरहेको छ ।

प्रधानमन्त्री ओली आगामी मंसिर १७ गते चीन भ्रमणमा जानुहुने कार्यक्रम छ। परराष्ट्रमन्त्री डा. राणा शनिबार नेपाल फर्किएर प्रधानमन्त्रीसँग पुनः चीन जाने योजना रहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता