७ पुष २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमानको अग्रता कायमै, स्वतन्त्र उम्मेदवार राजमानले कति भोट पाए?

१७ मंसिर २०८१, सोमबार १३:०६

काठमाडौँ | कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ।

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मत परिणामअनुसार कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोलले एक हजार ८९२ मतसहित अग्रता लिइरहेका छन्।

कीर्तिपुरमा एमालेका डा.सुरेन्द्र मानन्धरले १ हजार ३७८ र माओवादी केन्द्रका प्रा.डा.शिवशरण महर्जनले १ हजार १८८ मत पाएका छन्।

यहाँ स्वतन्त्र उम्मेदवार राजमान महर्जनले ७३६ मत ल्याएका छन्। कीर्तिपुर १ र २ को वडाध्यक्षमा कांग्रेस विजयी भइसकेको छ।

अघिल्लो निर्वाचनमा कीर्तिपुरको मेयरमा कांग्रेसका राज कुमार नकर्मी ९ हजार ४३ मत ल्याएर निर्वाचित हुँदा एमालेका केश रत्‍न बज्राचार्यले ५ हजार ५०७ र माओवादी केन्द्रका शिव शरण महर्जनले ४ हजार ९० मत ल्याएका थिए।

यहाँ मेयरमा विजयी राज कुमार नकर्मीकाे निधन भएपछि उपनिर्वाचन भएकाे हाे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साई स्वागत सहकारी ठगी प्रकरणमा भरत जङ्गम पक्राउ रविको काभ्रेको जग्गा र निकिताको बूढानीलकण्ठको घडेरी जफत गर्न माग सरकारी वकिलको कार्यालयमा इन्कारी रविको बयान: सहकारीको रकम फिर्ता गर्ने जिम्मेवारी मेरो रहँदैन एनपीएलको फाइनलमा सट्टेबाजी गराएको आरोपमा थप २ भारतीय पक्राउ यी हुन् शुक्रबारको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु [सूचीसहित] अमेरिकाले झुक्किएर खसायो आफ्नै लडाकु विमान रवि लामिछानेको सांसद पद निलम्बन हुने कैलालीमा आधा किलो सुनसहित दुई भारतीय नागरिक पक्राउ सेयर बजारमा १३ अंकको गिरावट, कारोबार साढे ४ अर्बमा सीमित सहकारी ठगी प्रकरणमा पूर्व उपराष्ट्रपति पुनका छोरा दीपेश पुन पनि प्रतिवादी रविलाई सम्पत्ति शुद्धिकरणमा २७ करोड ८९ लाख बिगो माग, छविलालको ७४ करोड जफत गर्न माग जनकपुर बोल्ट्सका समर्थकप्रति दुर्व्यवहार गर्नेलाई कारबाही होस्: गगन थापा फरार इन्सपेक्टर बिनुकुमारी शाही अदालतमा उपस्थित नेपाल एयरलाइन्सको विमानमा अचेत अवस्थामा भेटिएका यात्रुको मृत्यु रवि लामिछाने पत्नी निकिताविरुद्ध पनि कास्की अदालतमा मुद्दा गिनिज बुकमा नाम लेखाउन सफल भए नेपाली पार्कर खेलाडी सुनार नेपाल एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक शनिबारको भूकम्पबाट आठ घरमा क्षति, थप विवरण सङ्कलन हुँदै एनपीएल विजेता जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीले गरे सम्मान रवि लामिछानेलगायत विरूद्ध कास्की अदालतमा मुद्दा दर्ता