२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कीर्तिपुर उपनिर्वाचन : ६ वटा वडाको मतगणना सकियो, कांग्रेस एमालेबीचको मतान्तर ६ सय ५९(अपडेट)

२०८१, १७ मंसिर सोमबार १७:२८

कीर्तिपुर | कीर्तिपुर नगरपालिकामा ६ वटा वडाको मतगणना सकिएको छ । आइतबार भएको उपनिर्वाचनको जारी मतगणनाको पछिल्लो परिणामअनुसार नेपाली कांग्रेसका कृष्णमान डंगोलले तीन हजार ३८५ मत प्राप्त गरेका छन् ।

उनी नेकपा (एमाले)का उमेदवार सुरेन्द्र मानन्धरभन्दा ६५९ मतान्तरले अगाडि छन् । मानन्धरले दुई हजार ७२६ मत ल्याएका छन् । नेकपा (माओवादी केन्द्र)का उमेदवार शिवशरण महर्जनले दुई हजार ३१७ मत पाएका छन् ।

स्वतन्त्र उमेदवार राजमान महर्जन एक हजार २०७ मत ल्याएर चौथो स्थानमा छन् । त्यस्तै, अर्का स्वतन्त्र उमेदवार दिनेश अधिकारीले ९७५ र कविकुमार महर्जनले ७९४ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कीर्तिपुरको वडा नम्बर १ र ४ को अध्यक्ष पदमा कांग्रेसका उमेदवारहरू निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह