२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्वराष्ट्रपति भण्डारीलाई विश्वप्रकाशको सुझाव- राजनीतिमा नफर्किनु

२०८१, १९ पुष शुक्रबार १५:५३

काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा नफर्किन सुझाव दिएका छन्।

नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संस्मरण आमा, सपना र ताराहरू विमोचन समारोहमा शुक्रबार बोल्दै कांग्रेस महामन्त्री थापाले पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा नफर्किन भनेका हुन्। उक्त कार्यक्रममा पूर्वउपराष्ट्रपति भण्डारी पनि सहभागी थिइन्।

‘राजनीतिमै फेरि आउन चाहनुभएको हो कि भन्ने चर्चा पनि छ,’ भण्डारीप्रति लक्ष्य गर्दै शर्माले भने, ‘यहाँको सफलताको म सम्मान गर्छु, शुभकामना पनि छ। तर यदि कसैले शीतलनिवासबाट निस्केको पूर्वराष्ट्रपतिहरू के गर्नुपर्छ भनेर सोध्छ भने मैले भन्छु सामाजिक अभिभावक यो देशलाई चाहिएको छ।’

राजनीतिमा आएर कसैको मात्र बन्न पनि सुविधा रहेको उल्लेख गरेका शर्माले राजनीतिभन्दा पर सामाजिक परिवर्तनको नायक बनेर सबैको बन्न पनि पनि आग्रह गरेका छन्।

पूर्वराष्ट्रपति भण्डारी एमालेमै सक्रिय हुन खोजेको चर्चा भइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार