२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सर्वेन्द्र खनालप्रति गोकुल बास्कोटाको कटाक्ष :आफ्नो स्वार्थका लागि आएकाहरू लाभ लिएर गए

२०८१, २१ पुष आईतवार १२:०९

काठमाडौँ | एमाले सांसद तथा प्रतिनिधिसभा सदस्य गोकुल बास्कोटाले पाटि छाडेका नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनालप्रति कटाक्ष गर्दै सामाजिक संजाल फेसबुक मार्फत एक स्टयाटस लेखेका छन् ।

स्ट्याटस लेख्दै भनेका छन्, “मान्छेको वास्तविक परिक्षण सजिलो,स्वार्थपुर्ति र पदीय महत्वकाँक्षामा होईन,सङकट,त्याग र सङघर्षको समयमा हुन्छ।आफ्नै लागि आउनेहरु आए सकेजति लाभ लिए र गए।हाईट र लाईट एमालेकै टोपी,धोती अनि गुन्यु चोली लगाएर बढाए।खाएको थालमा चुठ्नु राम्रो होइन,झन गएपछि सराप्ने सँस्कार वाहियात नै हो।”

खनालले नेकपा एमाले छाडेको घोषणा गरेकाे सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखे लगातै बास्कोटाले यस्ताे लेखेका हुन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै