७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज रविविरुद्धको थुनछेक बहस नसकिए रविलाई अदालतले हिरासत पठाउन सक्ने

२८ पुष २०८१, आईतवार ११:५२

काठमाडौँ | स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन प्रकरणमा रास्वपा सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा आइतबार बिहान उपस्थित भएका छन्। उनको थुनछेक बहस पनि आइतबार नै सिध्याउनेगरी तयारी गरिएको बताइएको छ।

लामिछानेका वकिल सुशील पन्तले बहस सक्नेगरी नै तयारी गरिएको र सकभर साधारण तारेख वा धरौटीमा छाड्नका लागि पैरवी गरिने बताएका विवरण प्राप्त भएका छन्।

तर आइतबार बहस नसकिएको खण्डमा लामिछानेलाई अदालतले हिरासत पठाउन सक्ने पनि बताइन्छ। यदि एकै दिनमा बयान र थुनछेक बहस नसकिए अदालतले उनलाई निर्णय नआउँदासम्म हिरासतमा राख्न आदेश दिन सक्ने महान्यायाधिवक्ताको कार्यालयका नायव महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी बताउँछन्।

यद्यपि लामिछानेबारे अदालतले बहस नसकिए पनि हिरासतमा नै पठाउला कि तारेखमा छाड्ला त्योचाहिँ हेर्न बाँकी रहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी