२८ पुष २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज रविविरुद्धको थुनछेक बहस नसकिए रविलाई अदालतले हिरासत पठाउन सक्ने

२८ पुष २०८१, आईतवार ११:५२

काठमाडौँ | स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन प्रकरणमा रास्वपा सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा आइतबार बिहान उपस्थित भएका छन्। उनको थुनछेक बहस पनि आइतबार नै सिध्याउनेगरी तयारी गरिएको बताइएको छ।

लामिछानेका वकिल सुशील पन्तले बहस सक्नेगरी नै तयारी गरिएको र सकभर साधारण तारेख वा धरौटीमा छाड्नका लागि पैरवी गरिने बताएका विवरण प्राप्त भएका छन्।

तर आइतबार बहस नसकिएको खण्डमा लामिछानेलाई अदालतले हिरासत पठाउन सक्ने पनि बताइन्छ। यदि एकै दिनमा बयान र थुनछेक बहस नसकिए अदालतले उनलाई निर्णय नआउँदासम्म हिरासतमा राख्न आदेश दिन सक्ने महान्यायाधिवक्ताको कार्यालयका नायव महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी बताउँछन्।

यद्यपि लामिछानेबारे अदालतले बहस नसकिए पनि हिरासतमा नै पठाउला कि तारेखमा छाड्ला त्योचाहिँ हेर्न बाँकी रहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लोकसेवा आयोग, विद्युत् प्राधिकरण र शिक्षा मन्त्रालयविरुद्ध सर्वोच्चमा रिट दायर नेपालमा टी२०आई खेल्न आउने नेदरल्याण्ड्स महिला क्रिकेट टोलीको घोषणा जय ट्रफी एलिट कप क्रिकेट: रित र शुभको अर्धशतकमा बागमतीले दियो पुलिसलाई ११६ रनको लक्ष्य काठमाडौँ जिल्ला अदालतमा रवि लामिछानेको बयान सुरु सरकारले अध्यादेश ल्याउनु गलत, ओली एकलौटी अघि बढे : एनपी साउद दुई हजार करोड क्लबतर्फ लम्किँदै ‘पुष्पा-२’ कोलम्बियामा विमान दुर्घटना: १० जना मृत फेला, ५ जना एकै परिवारका शिक्षिकाले लाठीले पिट्दा युकेजी पढ्ने बालकको आँखा फुट्यो, मुद्दा फिर्ताका लागि दबाब आज रविविरुद्धको थुनछेक बहस नसकिए रविलाई अदालतले हिरासत पठाउन सक्ने ललितपुरमा पार्किङ गरेर राखिएको कारमा आगलागी रवि लामिछानेको बयान न्यायाधीश अधिकारीको इजलासमा आज पनि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार? आर्थिक विकासका लागि कानुन संशोधन गरेका छौ : गृहमन्त्री लेखक काठमाडौँ–४ का पूर्व वडाअध्यक्ष ७ करोड ठगेको आरोपमा पक्राउ तीन तहको सरकारमा विभाजन हुँदा आयोजनाहरु समस्याग्रस्त भएका छन् : रवी सिंह स्कर्पियो र कार ठोकिएर दुर्घटना हुँदा ८ जना घाइते युवाहरुको सबैभन्दा ठूलो समस्या भनेको जागिर नपाउनु हो : सांसद तोसिमा कार्की आइटीलाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रुपमा विकास गरिन्छ : प्रधानमन्त्री ओली कोलम्बियामा विमान दुर्घटना हुँदा १० जनाको मृत्यु पृथ्वी जयन्तिको अवसरमा राप्रपा नेपालद्वारा निकालिएको र्‍याली