२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कास्की अदालतको आदेशविरुद्ध उच्चमा जाँदै रवि, काठमाडौं र बुटवलमा पनि पुनरावेदन दिने

२०८१, १४ माघ सोमबार १३:३०

कास्की । रास्वपाका सभापति रवि लामिछानेले जिल्ला अदालत कास्कीको आदेशविरुद्द आज पुनरावेदन दिने भएका छन् । कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा ६५ लाख धरौटी मागेको थियो । सो आदेशविरुद्ध उनले उच्च अदालत पोखरामा रिट हाल्न लागेका हुन् । उनले रिटमा धरौटी माग्ने अदालतको आदेश बदर गरेर साधारण तारेखमा छाड्नेपर्ने माग गर्ने भएका हुन् ।

रुपन्देही अदालतबाट सुप्रिम सहकारी ठगी प्रकरणमा एक करोड धरौटी तिरेर छुटेका रवि लामिछाने हिजो रातारात पोखरा पुगेका थिए । उलामिछानेलाई आइतबार रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रह्लाद योगीको इजलासले एक कारोड धरौटीमा छाड्ने आदेश दिएको थियो । सो आदेशपछि वैंक ग्यारेन्टी बुझाएर उनी छुटेका थिए ।

कास्कीपछि रवि उच्च अदालत तुलसीपुर र उच्च अदालत पाटन पनि जाने छन् । काठमाडौं जिल्ला अदालतबाट ६० लाख धरौटीमा छुटेका उनी काठमाडौंको आदेशविरुद्ध उच्च अदालत पाटन र रुपन्देहीको आदेशविरुद्ध उच्च अदालत तुलसीपुर जान लागेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै